24/02/2025
#सुचना_सुचना_सुचना
=====================================
#नमस्ते, यदि तपाईंको पासपोर्टको म्याद सकिन 1 बर्ष भन्दा कम छ भने पासपोर्ट रिन्यु गरेर नया e-passport बनाउन पर्ने हुन्छ साथै श्रमको म्याद सकिन ३ महिना भन्दा कम छ अथवा कम्पनी परिवर्तन गर्नुभयको छ अथवा भिजिट भिजामा आयर एम्पोइमेन्ट भिसामा काम गर्दै हुनुहुन्छ भने पनि तपाइले श्रम गर्नुपर्ने हुन्छ जसको लागि अहिलेनै हामीलाई सम्पर्क गर्नुहोस।
=====================================
#नोट: यदि तपाईं अफिस आउन भ्याउनुहुन्न अथवा टाढाबाट हुनुहुन्छ भने Embassy Appointment book र सबै प्रकारको श्रम स्वीकृतिको काम हामी Online बाटनै गरिदिनेछौ। धन्यवाद 🙏
=====================================
📍Abra, Burdubai, Amer center building 1st floor Office number : 123
WhatsApp/Call 📞 +971 52 965 2405 , +971 55 929 0145 , +971 50 395 8322, +97156 607 4650
📧Email:[email protected]