Routine Hub-Nepal

Routine Hub-Nepal तपाईं सम्पुर्ण लाई यस Routine Hub- Nepal पेजमा स्वागत छ ।

✍️NEWS & ▶️ENTERTAINMENT

केके मा सम्लग्नता देखियो ?
27/05/2026

केके मा सम्लग्नता देखियो ?

मानव अधिकार आयोगको प्रतिबेदन ले रास्वपा आबद्ध १७ जना साम्सदहरुलाई अनुसन्धान र कार्बाहिको लागि सिफारिस गरेको छ ।
27/05/2026

मानव अधिकार आयोगको प्रतिबेदन ले रास्वपा आबद्ध १७ जना साम्सदहरुलाई अनुसन्धान र कार्बाहिको लागि सिफारिस गरेको छ ।

लु हेर्नुस त बोरामा १०० केजि सुन भेटियो,तुर्लुङ तुर्लुङ तुर्लुङ गर्दै सामाजिक संजाल मा अफवाह फैलाएको कारण आयोगले अनुसन्ध...
27/05/2026

लु हेर्नुस त बोरामा १०० केजि सुन भेटियो,
तुर्लुङ तुर्लुङ तुर्लुङ गर्दै सामाजिक संजाल मा अफवाह फैलाएको कारण आयोगले अनुसन्धान र कार्बाही गर्न सिफारिस ।

27/05/2026

सुदन गुरुङ देखि शुशिला कार्की सम्म अनुसन्धान गर्न आयोग को सिफारिस !

27/05/2026

लामिछाने जेल बाट भाग्नु गलत , कानुन बमोजिम कार्बाही हुनुपर्छ ।
मानव अधिकार आयोग प्रतिबेदन ।

27/05/2026

आज पनि सदनमा अल द बेस्ट भन्दै सदन बाट Harka Sampang A Revolution बाहिरिएको छ ।

हिजो माननिय जगदिश खरेल ले पर्यटक एन बनेको छैन भन्दै सदन मा झुट बोलेको प्रमाणित भएको छ ।
27/05/2026

हिजो माननिय जगदिश खरेल ले पर्यटक एन बनेको छैन भन्दै सदन मा झुट बोलेको प्रमाणित भएको छ ।

26/05/2026

बल्ल प्रधानमन्त्री को धार्नी पुगेछ अब यो हप्ता भित्रमा सदन मा जवाफ दिन उपस्थित हुने ।

26/05/2026

बिपक्षि दलको अबरोध लाई तमासा

26/05/2026

महोत्तरी : सुकुम्बासी बस्ति खाली गर्न सुचारु दिन गएको गाडिनै समुदायले आगो लगाईदिएको छ ।

26/05/2026

रास्वपा साम्सदले सदनमा सभामुखको तारिफ गर्दा टेबल टोके प्रतिपक्षी सम्सदहरुले ।

Address

Dangjin
31732

Telephone

+9779842856712

Website

Alerts

Be the first to know and let us send you an email when Routine Hub-Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Routine Hub-Nepal:

Share