MOHAN BUDHA

MOHAN BUDHA पूरा नभए पनि सपना हजार बोकेर हिड्नु होस सफल्ता अवस्य मिल्ने छ ।
(3)

07/06/2026
07/06/2026

गरिब देशका धनी सभामुख जनतालाई सास्ती, नेतालाई मस्ती "राजा त हटे, तर नयाँ राजाहरू जन्मिए"साउथ सिनेमा स्टाइलमा सभामुख, २० वटा सरकारी गाडीको स्कर्टिंग कंचनपुर भ्रमण

07/06/2026

अहिले चाहि लास्टै घाम छ । #सात्यौ

दाजु भाई को मंगलसैन दरबार सङ्ग एक तस्बिर
07/06/2026

दाजु भाई को मंगलसैन दरबार सङ्ग एक तस्बिर

केके गर्छन घण्टेले
07/06/2026

केके गर्छन घण्टेले

प्रधानमन्त्री वालेन्द्र शाहले शनिबार साँझ फेसबुकमा “मलाई पनि एम्बेसेडर बन्न मन छ, पीएमको नम्बर छ भने यसो दिनुस् न ” भन्ने स्टाटस लेखेका छन्। उक्त स्टाटसमा मन्त्री तथा रास्वपाका नेताहरूले रमाइला टिप्पणी गरेका छन्।

प्रधानमन्त्री शाहको पोस्टमा शिक्षामन्त्री सस्मित पोखरेलले “म्यासेज गरिदिम् ?” भन्दै कमेन्ट गरेका छन् भने भिक्टर पौडेलले व्यङ्ग्य गर्दै “नाई, फेरि उठाउन आउला पुलिस” भनेर प्रतिक्रिया दिएका छन्। रास्वपा सांसद ज्वाला संग्रौलाले “मसँग छ, तर दिन्नँ” भनेकी छन्। अर्की सांसद रञ्जु दर्शनाले “पीएम पनि, राजदूत पनि बन्न पाइएन” भन्दै टिप्पणी गरेकी छन्।

बालेनको यो स्टाटस र त्यसमा आएका प्रतिक्रियाहरू यतिबेला सामाजिक सञ्जालमा व्यापक चर्चाको विषय बनेका छन्।

यस्को नाम कस्लाई थाहा छ यो फल पाइने मौसम भन्नुहोस
07/06/2026

यस्को नाम कस्लाई थाहा छ यो फल पाइने मौसम भन्नुहोस

Address

Achham

Website

Alerts

Be the first to know and let us send you an email when MOHAN BUDHA posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to MOHAN BUDHA:

Share