Mr. Bist

Mr. Bist Creative Graphic Designer Specializing in Logos, Posters & Social media poster designs. Social Media Influencer.

18/04/2026

शनिबार सार्वजनिक बिदाको दिन सरकारी गाडीको लापरबाही । 2083 बैशाख 5 गते नेपालगन्जको बिपि चोकमा अटो र बाइक बिच ठक् कर हुदा यात्रुको हातमा चो"ट लागेको छ ।

सबैको उन्नती, प्रगती होस । नया बर्ष 2083 को शुभकामना छ है सबैलाइ 😊 ゚
14/04/2026

सबैको उन्नती, प्रगती होस । नया बर्ष 2083 को शुभकामना छ है सबैलाइ 😊

06/04/2026

आज प्रधानमन्त्री र लुम्बिनी प्रदेश सांसद बिचको भेटवार्तामा हाम्रो बाके क्षेत्र नम्बर १ का माननीय Suresh Kumar Chaudhary ज्युले के कस्ता बिकासका योजना र बाके राप्तिसोनारी वासीको समस्या हरु प्रधानमन्त्री समक्ष पेश गर्नुभयो ? जानकारी गरिदिनुहोला ।

03/04/2026

2082 चैत्र 20 गते 1 बजे तिर राप्तिसोनारी 6 डाडा टपरीमा 6 बर्षको बच्चालाइ हाइसले ठक्कर दिएर मारेको छ । स्थानियले कुन्डा चोक अवरुद्ध ।

02/04/2026

प्रतिनिधि सभाको बैठक सुरु हुनु अगाडि Gen.Z सहिद लाई सम्झिदै 1 मिनेटको मौनधारण 😊 Thank you B***n सरकार ।

चोरहरुलाइ बहानाको बिगबिगी 😅
30/03/2026

चोरहरुलाइ बहानाको बिगबिगी 😅

स्वास्थ्यमा समस्या आएपछि हिजो प'क्राउ परेका पूर्वमन्त्री दिपक खड्का आज TU Teaching Hospital मा admit भएका छन् ।

Source: Asst. Info Officer, TU Teaching Hospital

30/03/2026

खोजी खोजी जेल कोच्नुपर्छ । 😬

Address

Nepalgunj Sub-metropolition City-4
Banke
21900

Website

Alerts

Be the first to know and let us send you an email when Mr. Bist posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share