08/05/2026
✨ नमस्ते सम्पूर्णमा ✨
🎯 के तपाईंहरू IT Professional Course को खोजीमा हुनुहुन्छ?
यदि हो भने, पथरीकै सबैभन्दा पुरानो तथा विश्वासिलो🏆 British Language & IT Institute मा आजै सम्झना गर्नुहोस्।
👨🏫 Bachelor in IT अध्ययन गर्नु भएका तथा विगत १५ वर्षदेखि निरन्तर कम्प्युटर कोर्स शिक्षण गर्दै आउनु भएका अनुभवी शिक्षकद्वारा बिहान ६ बजे बाट बेलुका ६ बजे सम्म Professional IT course का कक्षाहरू पढन पाठन गराइरहेको पथरीकै एक मात्र Institute.
📚 उपलब्ध कक्षाहरू:
✔ Computer Operator✔ Graphic Design✔ Programming✔ Web Design✔ Accounting Package✔ Language Classes✔ Tuition & Skill learning classes
🎁 विशेष अफरहरू:💉 GNM तथा BSc Nursing पढ्न चाहने विद्यार्थीहरूलाई👉निःशुल्क Computer Operator Course
💻 English Language अध्ययन गर्न इच्छुक Students लाई👉 Free Basic Computer Classes
🌏 साथै जापानीज, कोरियन तथा IELTS अध्ययन गरी विदेश जान चाहने Students का लागि👉 निःशुल्क जापानीज,कोरियन र IELTS का Classes उपलब्ध छन्।
⏰ सीमित सिट — भर्ना खुला छ!📍 आफ्नो भविष्यलाई सीपसँग जोड्नुहोस्।
सम्पर्क:
British Language & IT Institute
पथरी शनिश्चरे -१, सिनेमाहल लाइन मसला मिल छेऊ।
📞 98420827429814345355
✨ “Learn Skills, Build Future.” ✨
धन्यवाद