Rds Online Service

  • Home
  • Rds Online Service

Rds Online Service लोक सेवा आयोग/शिक्षक सेवा आयोग/सवारी लाइसेन्स तथा अन्य फारमहरु भरिन्छ।

अब माध्यमिक तह शिक्षक लाइसेन्स फारम भर्न लाइनमा बस्नु पर्दैन।👉 हामीले तपाईंको लागि सजिलो र छिटो सेवा सुरु गरेका छौँ।✅ फा...
21/08/2025

अब माध्यमिक तह शिक्षक लाइसेन्स फारम भर्न लाइनमा बस्नु पर्दैन।
👉 हामीले तपाईंको लागि सजिलो र छिटो सेवा सुरु गरेका छौँ।

✅ फारम अनलाइन भर्ने
✅ आवश्यक कागजात अपलोड गर्ने
✅ प्रिन्ट गरी बुझाउने
✅ सम्पूर्ण जानकारी उपलब्ध

📌 हामी कहाँ पाइने सेवा:

पासपोर्ट साइज फोटो

नागरिकता स्क्यान/फोटोकपी

फारम भर्नेमा पूर्ण सहयोग

लाइसेन्स सम्बन्धी सम्पूर्ण जानकारी

📍 हामीलाई सम्पर्क गर्नुहोस्:
☎ 981-5101553
📍 बिरगंज, पर्सा
🕒 बिहान ८:०० देखि बेलुकी ७:०० सम्म

👉 अब ढिला नगरी आजै आफ्नो लाइसेन्सको फारम भर्नुहोस्।

Rds Online Service Dipendra Sahani
21/08/2025

Rds Online Service Dipendra Sahani

मोबाइलबाट एडिट गर्न मिल्ने टेम्प्लेट चाहियो भने कम्मेन्ट गर्नु।
16/08/2025

मोबाइलबाट एडिट गर्न मिल्ने टेम्प्लेट चाहियो भने कम्मेन्ट गर्नु।

 #माध्यमिक_तहको विज्ञापन नं.४३।०८२।८३ को  #अध्यापन_अनुमतिपत्रको  #विज्ञापनसम्बन्धी सूचना  भर्ने अन्तिम मिति २०८२-५-२९   ...
16/08/2025

#माध्यमिक_तहको विज्ञापन नं.४३।०८२।८३ को #अध्यापन_अनुमतिपत्रको #विज्ञापनसम्बन्धी सूचना

भर्ने अन्तिम मिति २०८२-५-२९
दस्तुरमा २०८२-६-५
#परिक्षा मिति २०८२ कार्तिक २२ दिउँसो १ pm
Form भर्नु परेमा message गर्नुहोला।

शिक्षक सेवा आयोगले माध्यमिक तहको लाइसेन्सको विज्ञापन प्रकाशित गरेको छ ।फारम भर्नका लागि Whatsapp मा 981-5101553 Msg गर्न...
16/08/2025

शिक्षक सेवा आयोगले माध्यमिक तहको लाइसेन्सको विज्ञापन प्रकाशित गरेको छ ।
फारम भर्नका लागि Whatsapp मा 981-5101553 Msg गर्नुहोस।

15/08/2025

शुभ दिपावली तथा छठ पर्वको हार्दिक मंगलमय शुभकामना।Poster Designed By:  Patel      Rds Online Service
30/10/2024

शुभ दिपावली तथा छठ पर्वको हार्दिक मंगलमय शुभकामना।
Poster Designed By: Patel
Rds Online Service

धनतेरसको हार्दिक मंगलमय शुभकामना।
29/10/2024

धनतेरसको हार्दिक मंगलमय शुभकामना।

धनतेरश शुभकामना Tempelate....
29/10/2024

धनतेरश शुभकामना Tempelate....

फेसबुक पेज Set Up तथा Boost गर्नुपरेमा सम्झिनुहोला।
26/10/2024

फेसबुक पेज Set Up तथा Boost गर्नुपरेमा सम्झिनुहोला।

Address

Birgunj

44300

Website

Alerts

Be the first to know and let us send you an email when Rds Online Service posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Want your business to be the top-listed Computer & Electronics Service?

Share