Smart Sewa

Smart Sewa Service Based App

27/10/2026
विजया दशमीको हार्दिक मंगलमय शुभकामना!यस शुभ विजयादशमीको पावन अवसरमा Smart Sewa परिवारको तर्फबाट यहाँ तथा यहाँको सम्पूर्ण...
16/10/2026

विजया दशमीको हार्दिक मंगलमय शुभकामना!

यस शुभ विजयादशमीको पावन अवसरमा Smart Sewa परिवारको तर्फबाट यहाँ तथा यहाँको सम्पूर्ण परिवारमा सुख, शान्ति, समृद्धि, सु-स्वास्थ्य र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ।

माता दुर्गा भवानीको आशीर्वादले तपाईंको जीवनमा खुसी, सफलता र नयाँ सम्भावनाहरूको आगमन होस्। 🙏❤️

**Smart Sewa परिवार**
*सबै काम, एकै ठाम।*

\ #विजयादशमी

🏠 घरमा समस्या? समाधान अब सजिलो!प्लम्बिङ, इलेक्ट्रिकल, क्लिनिङ वा पेन्टिङ — जुनसुकै काम होस्, Smart Sewa बाट एकै क्लिकमा ...
29/09/2026

🏠 घरमा समस्या? समाधान अब सजिलो!
प्लम्बिङ, इलेक्ट्रिकल, क्लिनिङ वा पेन्टिङ — जुनसुकै काम होस्, Smart Sewa बाट एकै क्लिकमा भरोसायोग्य मान्छे पाउनुहोस्।

📲 छिटो बुकिङ | प्रमाणित प्रदायक | कमीशन शुल्क छैन

👉 कामको झन्झट होइन, सजिलो समाधान!
📥 आजै Download गर्नुहोस्:
📌 App Store | 📌 Google Play

#घरायसीसेवा #छिटोबुकिङ #भरोसायोग्यसेवा

With Laxman Sharma – I'm on a streak! I've made it onto their weekly engagement list 5 weeks in a row. 🎉
25/09/2026

With Laxman Sharma – I'm on a streak! I've made it onto their weekly engagement list 5 weeks in a row. 🎉

🪔 इन्द्र जात्राको हार्दिक शुभकामनापरम्परा, संस्कृति र एकताको यो पर्वलेतपाईंको जीवनमा सुख, शान्ति र समृद्धि ल्याओस्।
25/09/2026

🪔 इन्द्र जात्राको हार्दिक शुभकामना
परम्परा, संस्कृति र एकताको यो पर्वले
तपाईंको जीवनमा सुख, शान्ति र समृद्धि ल्याओस्।

संविधान दिवसको हार्दिक शुभकामना! 🇳🇵संविधानले दिएको अधिकार, नागरिकको कर्तव्य र लोकतान्त्रिक मूल्यको सम्मान गर्दै समृद्ध न...
18/09/2026

संविधान दिवसको हार्दिक शुभकामना! 🇳🇵

संविधानले दिएको अधिकार, नागरिकको कर्तव्य र लोकतान्त्रिक मूल्यको सम्मान गर्दै समृद्ध नेपालको यात्रामा अघि बढौँ। ❤️💙

Smart Sewa — सबै काम एकै ठाम!
#संविधानदिवस #सबैकामएकैठाम #समृद्धनेपाल #नेपाल

हरितालिका तीजको हार्दिक शुभकामना! ❤️प्रेम, खुशी, समृद्धि र आपसी सद्भावले जीवन भरियोस्।यस पावन अवसरमा सम्पूर्ण दिदीबहिनी ...
14/09/2026

हरितालिका तीजको हार्दिक शुभकामना! ❤️

प्रेम, खुशी, समृद्धि र आपसी सद्भावले जीवन भरियोस्।
यस पावन अवसरमा सम्पूर्ण दिदीबहिनी तथा नेपाली दाजुभाइहरूमा तीजको हार्दिक मंगलमय शुभकामना! 🙏✨

Smart Sewa — सबै काम, एउटै ठाँउ।

#हरितालिकातीज #सबैकामएउटैठाँउ

बुबाको मुख हेर्ने दिनको हार्दिक शुभकामना!🙏🏠 घरमा समस्या? समाधान अब सजिलो!प्लम्बिङ, इलेक्ट्रिकल, क्लिनिङ वा पेन्टिङ — जुन...
11/09/2026

बुबाको मुख हेर्ने दिनको हार्दिक शुभकामना!🙏
🏠 घरमा समस्या? समाधान अब सजिलो!
प्लम्बिङ, इलेक्ट्रिकल, क्लिनिङ वा पेन्टिङ — जुनसुकै काम होस्, Smart Sewa बाट एकै क्लिकमा भरोसायोग्य मान्छे पाउनुहोस्।
📲 छिटो बुकिङ | प्रमाणित प्रदायक | कमीशन शुल्क छैन
👉 कामको झन्झट होइन, सजिलो समाधान!
📥 आजै Download गर्नुहोस्:
📌 App Store | 📌 Google Play

🦚🙏 **श्रीकृष्ण जन्माष्टमीको हार्दिक मंगलमय शुभकामना!** 🙏🦚भगवान श्रीकृष्णको कृपा सधैं तपाईं र तपाईंको परिवारमा रहोस्। जीव...
04/09/2026

🦚🙏 **श्रीकृष्ण जन्माष्टमीको हार्दिक मंगलमय शुभकामना!** 🙏🦚

भगवान श्रीकृष्णको कृपा सधैं तपाईं र तपाईंको परिवारमा रहोस्। जीवनमा सुख, शान्ति, समृद्धि, प्रेम र सफलता प्राप्त होस्। धर्म, सत्य र सदाचारको मार्गमा अघि बढ्ने शक्ति मिलोस्। 🌸✨

**जय श्रीकृष्ण! 🦚💙**

जनै पूर्णिमा तथा रक्षा बन्धनको हार्दिक मंगलमय शुभकामना!🙏यस पावन पर्वले तपाईंको जीवनमा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य...
28/08/2026

जनै पूर्णिमा तथा रक्षा बन्धनको हार्दिक मंगलमय शुभकामना!🙏

यस पावन पर्वले तपाईंको जीवनमा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य र खुसी ल्याओस्। पवित्र प्रेम, आत्मीयता र संरक्षणको सम्बन्ध सधैं अटल र बलियो रहिरहोस्। भगवानको कृपा सधैं तपाईंमाथि रहिरहोस्। 🕉️✨

Address

Gaurinagar
Chabahil
44600

Alerts

Be the first to know and let us send you an email when Smart Sewa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share