13/04/2026
Happy New Year 2083! 🇳🇵🎇
नयाँ वर्ष २०८३ को पावन अवसरमा Zenaxe💎परिवारको तर्फबाट यहाँ तथा यहाँका परिवारजनमा सुख, शान्ति र प्रगतिको हार्दिक मंगलमय शुभकामना।
यो वर्ष नयाँ अवसर, नयाँ जोस र थप सफलताको वर्ष बनोस्।