Arvik Kids

Arvik Kids Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Arvik Kids, 27.734091, 85.135659, Dhading.

31/05/2026

ल है चाहियो भने सम्पर्क गर्नुहोला।

प्रिय लक्ष्मी भुजेल भाउजुArvik Kids मा विश्वास गरेर फेरि पनि हाम्रो पसलबाट सुन्दर सामान छनोट गर्नुभएकोमा मनैदेखि धन्यवाद...
28/05/2026

प्रिय लक्ष्मी भुजेल भाउजु
Arvik Kids मा विश्वास गरेर फेरि पनि हाम्रो पसलबाट सुन्दर सामान छनोट गर्नुभएकोमा मनैदेखि धन्यवाद। 🙏
तपाईं जस्ता नियमित ग्राहकको माया, भरोसा र साथले नै हामीलाई अझ राम्रो सेवा दिन प्रेरणा मिलिरहेको छ।
तपाईंको नानीबाबुले लगाउँदा अझै प्यारा देखिनुहोस् भन्ने हाम्रो सधैं चाहना रहनेछ।
यस्तै माया र साथ सधैं पाइरहौँ।
धन्यवाद भाउजु, फेरि भेटौँला ❤️
— Arvik Kids

26/05/2026

26/05/2026

📍स्मार्ट बच्चाको स्मार्ट छनोट — Arvik Kids ❤️

शुभ बिहानी 🌅

25/05/2026

“नयाँ डिजाइन, प्रिमियम क्वालिटी 💖 एकपटक हेरेपछि मन परिहाल्ने
“घरमै बसेर अर्डर गर्न सकिन्छ 📩:

✨👟 नानीबाबुका लागि नयाँ स्टाइलिस जुत्ताहरू अब Arvik Kids मा उपलब्ध! 👟✨फेरि पनि नयाँ–नयाँ प्रिमियम क्वालिटीका जुत्ताहरू स...
25/05/2026

✨👟 नानीबाबुका लागि नयाँ स्टाइलिस जुत्ताहरू अब Arvik Kids मा उपलब्ध! 👟✨
फेरि पनि नयाँ–नयाँ प्रिमियम क्वालिटीका जुत्ताहरू स्टक भएका छन् 💖
तपाईंहरूको साना राजकुमार 👦 र राजकुमारी 👧 का लागि आरामदायी, स्टाइलिस र आकर्षक डिजाइनमा उपलब्ध छ।
🛍️ घरमै बसेर पनि अर्डर गर्न सक्नुहुन्छ
🚚 Arvik Kids ले All Nepal Delivery को सुविधा पनि दिएको छ
📦 मनपरेको डिजाइन छिट्टै सकिन सक्छ, त्यसैले आजै अर्डर गर्नुहोस्।
📍 लोकेसन: धार्केबाट सीतापाइला जाने चोकबाट करिब ३० मिटर माथि
📲 WhatsApp: 9818111304
तपाईंहरूको माया र विश्वास नै हाम्रो प्रेरणा हो ❤️
एकपटक सम्झिनुहोस् —
✨ “नानीबाबुको स्टाइल र आरामको पहिलो रोजाइ — Arvik Kids” ✨ 👟✨

शुभ दिपावाली: शुभ लक्ष्मी पुजाको सबै मा हार्दिक शुभ - कामना !
31/10/2024

शुभ दिपावाली: शुभ लक्ष्मी पुजाको सबै मा हार्दिक शुभ - कामना !

06/10/2024

✨2081✨DASHAIN EXCHANGE OFFER✨✨
✨✨MOBILE TO MOBILE EXCHANGE OFFER✨
💥पुरानो मोबाइल ल्याउनुहोस💥
💥साटेर नया मोबाइल लानुहोस 💥
(Addition of cash as per mobile valuation)

☑Get Free Earphone 📱
☑Get Free Back Cover📱
☑Get Free Tempered Glass📱
👉Get CashBack on EveryPhone
👉𝐅𝐨𝐫 𝐌𝐨𝐫𝐞 𝐃𝐞𝐭𝐚𝐢𝐥𝐬 𝐏𝐥𝐞𝐚𝐬𝐞 𝐆𝐢𝐯𝐞 𝐔𝐬 𝐀 𝐂𝐚𝐥𝐥👈
🇳🇵ARD ELECTRONIC🇳🇵
🇳🇵DHARKE🇳🇵
🏙BUSPARK AGADI
☎️9851051490/9818525253
(CALL,VIBER OR WHATSAPP US)

✨✨Tihar $ Chhat EXCHANGE OFFER✨✨✨✨MOBILE TO MOBILE EXCHANGE OFFER✨💥पुरानो मोबाइल ल्याउनुहोस💥💥साटेर नया मोबाइल लानुहोस 💥(...
14/11/2023

✨✨Tihar $ Chhat EXCHANGE OFFER✨✨
✨✨MOBILE TO MOBILE EXCHANGE OFFER✨
💥पुरानो मोबाइल ल्याउनुहोस💥
💥साटेर नया मोबाइल लानुहोस 💥
(Addition of cash as per mobile valuation)

☑Get Free Earphone 📱
☑Get Free Back Cover📱
☑Get Free Tempered Glass📱
👉Get CashBack on EveryPhone
👉𝐅𝐨𝐫 𝐌𝐨𝐫𝐞 𝐃𝐞𝐭𝐚𝐢𝐥𝐬 𝐏𝐥𝐞𝐚𝐬𝐞 𝐆𝐢𝐯𝐞 𝐔𝐬 𝐀 𝐂𝐚𝐥𝐥👈
🇳🇵ARD ELECTRONIC🇳🇵
🇳🇵DHARKE🇳🇵
🏙BUSPARK AGADI
☎️9851051490/9818525253
(CALL,VIBER OR WHATSAPP US)

Address

27.734091, 85.135659
Dhading
45100

Opening Hours

Monday 09:00 - 19:00
Tuesday 08:00 - 19:00
Wednesday 07:00 - 19:00
Thursday 09:00 - 19:00
Friday 08:00 - 17:00
Saturday 08:00 - 19:00
Sunday 09:00 - 19:00

Website

Alerts

Be the first to know and let us send you an email when Arvik Kids posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share