MetaMind Digital

MetaMind Digital Grow Your Business With Us ❤️

असत्यमाथि सत्यको विजयको प्रतीक महान् पर्व बडादशैंले यहाँहरू सबैको जीवनमा खुसी, उत्साह र सफलता ल्याओस्।विजयादशमीको हार्दि...
21/10/2026

असत्यमाथि सत्यको विजयको प्रतीक महान् पर्व बडादशैंले यहाँहरू सबैको जीवनमा खुसी, उत्साह र सफलता ल्याओस्।

विजयादशमीको हार्दिक मंगलमय शुभकामना!

— MetaMind Digital Pvt. Ltd.

बडादशैंको नवौँ दिन महानवमीको पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहकवर्ग तथा शुभचिन्तकहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर...
20/10/2026

बडादशैंको नवौँ दिन महानवमीको पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहकवर्ग तथा शुभचिन्तकहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना !

— MetaMind Digital Pvt. Ltd.

#महानवमी

बडादशैंको आठौँ दिन महाअष्टमीको पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहकवर्ग तथा शुभचिन्तकहरूमा सुख, शान्ति, समृद्धि र निरन्तर ...
18/10/2026

बडादशैंको आठौँ दिन महाअष्टमीको पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहकवर्ग तथा शुभचिन्तकहरूमा सुख, शान्ति, समृद्धि र निरन्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना !

— MetaMind Digital Pvt. Ltd.

#महाअष्टमी

17/10/2026

विजयादशमी २०८३ को हार्दिक मङ्गलमय शुभकामना।
🙏🙏🙏

विजयादशमीको सातौँ दिन फूलपातीको हार्दिक मंगलमय शुभकामना! — MetaMind Digital Pvt. Ltd.
17/10/2026

विजयादशमीको सातौँ दिन फूलपातीको हार्दिक मंगलमय शुभकामना!

— MetaMind Digital Pvt. Ltd.

नेपालीहरूको महान् चाड बडादशैंको पहिलो दिन 'घटस्थापना' को पावन अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण आमाबुवा, दाजुभाइ,...
11/10/2026

नेपालीहरूको महान् चाड बडादशैंको पहिलो दिन 'घटस्थापना' को पावन अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण आमाबुवा, दाजुभाइ, दिदीबहिनी तथा हाम्रा आदरणीय ग्राहकवर्गहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं !

- MetaMind Digital Pvt. Ltd.

दशैं–तिहारका लागि आकर्षक पोस्टर डिजाइन चाहियो? यसपटक तपाईंको ब्रान्ड, व्यवसाय वा संस्थाको पर्वमय सन्देशलाई क्रिएटिभ, आकर...
05/10/2026

दशैं–तिहारका लागि आकर्षक पोस्टर डिजाइन चाहियो?

यसपटक तपाईंको ब्रान्ड, व्यवसाय वा संस्थाको पर्वमय सन्देशलाई क्रिएटिभ, आकर्षक र प्रोफेशनल डिजाइन मार्फत अझ प्रभावकारी बनाऔँ।

तपाईंको आवश्यकता अनुसार डिजाइन
👉Social Media Ready
👉Professional & Brand-Focused Design
👉आकर्षक र प्रभावकारी Visual

आजै सम्पर्क गर्नुहोस्!
MetaMind Digital Pvt. Ltd.
📞 984-7899121 / 976-8324210
📧 [email protected]
🌐 metamindigital.com.np

#दशैंतिहार

म्यानपावर व्यवसायको प्रचारप्रसारमा समस्या भइरहेको छ?अब चिन्ता लिनु पर्दैन! MetaMind Digital का साथ सुरक्षित, नीतिअनुसार ...
22/09/2026

म्यानपावर व्यवसायको प्रचारप्रसारमा समस्या भइरहेको छ?

अब चिन्ता लिनु पर्दैन! MetaMind Digital का साथ सुरक्षित, नीतिअनुसार र उच्च नतिजा दिने म्यानपावर विज्ञापन (Ads) चलाउनुहोस्। सही जनशक्तिलाई सही गन्तव्य (UAE, कतार, साउदी, मलेसिया, युरोप लगायतका देशहरू) सम्म जोड्ने हाम्रो जिम्मा!

किन हामीलाई रोज्ने?

★ नीतिअनुसार सुरक्षित कन्टेन्ट जसले पेजलाई राख्छ सुरक्षित
★ गुणस्तरीय र बढी योग्य आवेदकहरूको सहज प्राप्ति
★ उच्च स्वीकृति दर र लक्षित दर्शकमाझ सिधा पहुँच
★ व्यवसायिक डिजाइन र प्रभावकारी मार्केटिङ रणनीति

आजै सम्पर्क गर्नुहोस्!

फोन: 984-7899121
इमेल: [email protected]
वेबसाइट: www.metamindigital.com.np

दाङमा आफ्नो व्यवसायलाई डिजिटल माध्यमबाट अघि बढाउन चाहनुहुन्छ? वेबसाइट डिजाइन, डिजिटल मार्केटिङ, ब्रान्डिङदेखि लिएर SEO स...
20/09/2026

दाङमा आफ्नो व्यवसायलाई डिजिटल माध्यमबाट अघि बढाउन चाहनुहुन्छ?

वेबसाइट डिजाइन, डिजिटल मार्केटिङ, ब्रान्डिङदेखि लिएर SEO सेवाहरूसम्म, MetaMind Digital छ तपाईंको साथमा! आजै हामीलाई सम्पर्क गर्नुहोस् र आफ्नो ब्रान्डको पहिचान बढाउनुहोस्।

📞 सम्पर्क: 984-7899121 / 976-8324210

✉️ इमेल: [email protected]

🌐 वेबसाइट: metamindigital.com.np

Address

Ratanpur
Ghorahi
22400

Alerts

Be the first to know and let us send you an email when MetaMind Digital posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share