Gatisheel First

Gatisheel First Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Gatisheel First, Information Technology Company, sunsari, Itahari.

30/09/2024

अप्रत्यासित आएको बाढी बाट कसैको मृत्यु भयो भने त्यसलाई सहज सरल रुपमा लिन सकिन्छ तर अहिले नेपाल मा आएको बाढी न त अप्रत्यासित थियो न त पुर्ब जानकारी थिएन । सबैलाई जानकारी थियो करोडौंको बिज्ञापन मोबाइलमा बजाइयो तर सुरक्षा को लागी सानो भन्दा सानो पनी तयारी गरिएन । सरकार मा बसेका हरु कुर्सीमा निदाई रहे नेपाली जनता पानीमा डुबिरहे मोबाइलमा फोटो र भिडियो आइरहे हामीले पनि तमासा हेरि रहयौं ।सरकारले घर बाहिर जान लाई सोचबिचार गरेर मात्र जानु भनेको थियो हामीले पालना गर्यौं तर बाढी पहिरोले त त्यो सुचना पालना गरेन । उस्ले आफ्नो बाटोमा जे भेटायो सबै सोरेर लग्यो। सरकारलाई पानीले रोक्यो, बाढीले रोक्यो ,सरकारलाई सायद बाढीबाट मान्छे बचाउन हेलीकप्टर थिएन होला । यस्तो हुदैछ भन्ने जानकारी केहि महिना अघी बर्षा याममा आएको बाढीले दिएको सुचनालाई हेरेर सरकार प्रमुखको लामओ विदेष यात्रा रोकेको भए के हुने थियो र ? तर किन रोक्नु आफ्नो कमाई बाट घुम्न घएको भए पो लोभ लाग्नु ऊल्फाको धन फुपुको सराध भने झै नेपालीले गरेको कार्यक्रम मा भाग नलिइ भागेर अन्त अन्तै अनुत्पादक क्षेत्रमा घुम्नमै मस्त रहनुले सरकार को निकम्मापन दर्साएको प्रष्ट देखन सकिन्न र ?
हुन त हाम्रो देशका नेता हरु मा आएको राजनैतिक दरिद्रता को पराकाष्ठ ले आज यो देशको अवस्था यस्तो भएको कुरा कहिंकतै बाट लुकेको छैन । एकजना पुर्व मन्त्रीको कुरा ले के दर्साउछ भने के पी ओली लाइ कालो झण्डा देखाउने को पहिचान गरिन्छ ,कसरी नागरिक्ता बनाउन आउदा रहेछन हेर्छौं भन्दै धम्किको भाषा बोल्दै हिड्न थालेछन्।हामीले कयौं पटक कालो झण्डा देखाएर, कयौं पटक पुत्ला जलाएर के पि ओली लाई त्यो ठाउँसम्म पुर्याएको हो भन्ने हेक्का चैं उन्मा रहेनछ। कति सम्म राजनैतिक दरिद्रता हो यो ? अब आउने दिनमा कालो झण्डा र पुत्ला जलाएको हेर्ने बानी बसाल्नुहोस नेपालका हरेक कार्यक्रम मा दुबै देख्न पाउनेछौ।

18/09/2024

घर,अफिस,स्कुल मा कम्प्युटर मा आएको समस्या समाधान खोज्दै हुनुहुन्छ ? हामीलाई सम्झनुहोस् । हामिले चाडपर्व विषेश कार्यक्रम लिएर आएका छौं।

६९औं पटक रक्तदान गर्ने अवसर जुटेको मा जुटाइदिने संस्था हरु प्रति हार्दिक धन्यवाद ।
05/09/2024

६९औं पटक रक्तदान गर्ने अवसर जुटेको मा जुटाइदिने संस्था हरु प्रति हार्दिक धन्यवाद ।

03/09/2024

ल्यापटप,कम्प्युटर,प्रिन्टर,इन्भर्टर, ब्याट्रि किन्ने सोचमा हुनुहुन्छ ? या घरमा भएको ल्यापटप,कम्प्युटर,प्रिन्टर मर्मत गर्ने भरपर्दो ठाउँको खोजिमा हुनुहुन्छ । तपाँइ कै शहर इटहरी को मुख्य चोकमा पार्किङ को सुबिधा भएको कम्प्युटर का सम्पुर्ण सामानहरु एउटै छानामुनि लिएर आएको छ है गतिशिल फर्ष्ट ले ।
संपर्क -9867995039,9807353179
025-590807

🛑𝐞𝐱𝐜𝐡𝐚𝐧𝐠𝐞 𝐨𝐟𝐟𝐞𝐫 ! 🛑𝐞𝐱𝐜𝐡𝐚𝐧𝐠𝐞 𝐨𝐟𝐟𝐞𝐫 !! 🛑𝐞𝐱𝐜𝐡𝐚𝐧𝐠𝐞 𝐨𝐟𝐟𝐞𝐫 !!!तपाईको घरमा कुनै पनि ब्राण्डको बिग्रिएको ब्याट्री  छ । यदी छ भने...
02/09/2024

🛑𝐞𝐱𝐜𝐡𝐚𝐧𝐠𝐞 𝐨𝐟𝐟𝐞𝐫 ! 🛑𝐞𝐱𝐜𝐡𝐚𝐧𝐠𝐞 𝐨𝐟𝐟𝐞𝐫 !! 🛑𝐞𝐱𝐜𝐡𝐚𝐧𝐠𝐞 𝐨𝐟𝐟𝐞𝐫 !!!

तपाईको घरमा कुनै पनि ब्राण्डको बिग्रिएको ब्याट्री छ । यदी छ भने पुरानो ब्याट्री लिएर आउनुहोस् । नयाँ ब्याट्री लिएर जानुहोस् ।

🛑थप जानकारीका लागि सम्पर्क
☎️
𝟎𝟐𝟓𝟓𝟗𝟎𝟖𝟎𝟕
𝟗𝟖𝟔𝟕𝟗𝟗𝟓𝟎𝟑𝟗
𝟗𝟖𝟎𝟕𝟑𝟓𝟑𝟏𝟕𝟔

Address

Sunsari
Itahari
56705

Website

Alerts

Be the first to know and let us send you an email when Gatisheel First posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share