Kamal Update

Kamal Update Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Kamal Update, Kampa, Jhapa District.

01/06/2026

नेपालको संसद् भवन हो कि MMA को रिङ ? 🤔

माननीयहरूबीच बारम्बार हुने हल्ला, नाराबाजी, धकेलाधकेल र विवाद हेर्दा कहिलेकाहीँ संसद् भवनभन्दा MMA को रिङ जस्तै देखिन थालेको छ। जनताले भने बहस, नीति र समाधानको अपेक्षा गरेका छन्। 🇳🇵

01/06/2026

माननीय Harka Sampang सकेला २०८३ को अवसरमा झापाको सितापुरीमा सहभागी हुनुभएको छ। उहाँले श्रम, संस्कृति, प्रकृति संरक्षण र सामुदायिक एकताको सन्देश दिँदै सकेला पर्वको महत्वबारे आफ्ना धारणा व्यक्त गर्नुभएको बताइएको छ। किराँत समुदायको मौलिक संस्कृतिलाई जगेर्ना गर्ने यस पर्वमा स्थानीयवासी तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

01/06/2026

Sitapuri sakela 2083 🙏🙏

कमल गाउँपालिकाको पशु सेवा शाखाले ५० प्रतिशत अनुदानमा काउप्याड वितरण कार्यक्रमका लागि छनोट भएका कृषकलाई सम्झौता गर्न सूचन...
01/06/2026

कमल गाउँपालिकाको पशु सेवा शाखाले ५० प्रतिशत अनुदानमा काउप्याड वितरण कार्यक्रमका लागि छनोट भएका कृषकलाई सम्झौता गर्न सूचना जारी गरेको छ। सार्वजनिक बिदाका कारण समय थप गरी २०८३/०२/२० सम्म सम्झौता गर्न भनिएको छ। सम्झौताका लागि नागरिकता, किसान सेवा कार्ड र बैंक चेक लिएर उपस्थित हुनुपर्ने उल्लेख गरिएको छ।

सरकारले २०८३/८४ को बजेटमार्फत विद्युतीय गाडीको कर प्रणाली परिवर्तन गरेको छ। ५० लाख रुपैयाँसम्मका EV मा तुलनात्मक रूपमा क...
01/06/2026

सरकारले २०८३/८४ को बजेटमार्फत विद्युतीय गाडीको कर प्रणाली परिवर्तन गरेको छ। ५० लाख रुपैयाँसम्मका EV मा तुलनात्मक रूपमा कम कर राखिएको छ भने ५० लाखभन्दा माथिका गाडीमा कर बढाइएको छ। अब EV कर मोटर क्षमताभन्दा पनि गाडीको मूल्यका आधारमा निर्धारण हुने भएको छ।

प्रधानमन्त्री Balendra Shah को नेपालले पनि भारतको केही सीमा मिचेको भन्ने विवादित अभिव्यक्तिबारे धारणा बनाउन विपक्षी दलहर...
01/06/2026

प्रधानमन्त्री Balendra Shah को नेपालले पनि भारतको केही सीमा मिचेको भन्ने विवादित अभिव्यक्तिबारे धारणा बनाउन विपक्षी दलहरूको बैठक जारी रहेको छ। बैठकमा उक्त अभिव्यक्तिका विषयमा साझा निष्कर्ष निकाल्ने तथा आगामी रणनीति तय गर्ने तयारी भइरहेको बताइएको छ।

IPO AlertSanigad Hydro Limited ले सर्वसाधारणका लागि IPO निष्काशन खुला गरेको छ।📌 विवरण:सेक्टर: Hydropowerशेयर संख्या: 46,...
01/06/2026

IPO Alert
Sanigad Hydro Limited ले सर्वसाधारणका लागि IPO निष्काशन खुला गरेको छ।
📌 विवरण:
सेक्टर: Hydropower
शेयर संख्या: 46,74,000 कित्ता
प्रतिकित्ता मूल्य: रु. 100
आवेदन खुल्ने मिति: जेठ १८, २०८३ (आज)
आवेदन बन्द हुने मिति: जेठ २१, २०८३
न्यूनतम आवेदन: 10 कित्ता
अधिकतम आवेदन: 20,000 कित्ता
इश्यु म्यानेजर: LS Capital Limited

एकातिर मकैको उचित मूल्य नपाएर किसानहरू चिन्तित छन् भने अर्कोतिर सडकमै मकै सुकाइँदा सर्वसाधारणलाई आवतजावत गर्न निकै सास्त...
01/06/2026

एकातिर मकैको उचित मूल्य नपाएर किसानहरू चिन्तित छन् भने अर्कोतिर सडकमै मकै सुकाइँदा सर्वसाधारणलाई आवतजावत गर्न निकै सास्ती भएको छ। 🌽🚜🛣️

तापक्रम ३३°C भए पनि चिस्यानको मात्रा बढी भएकाले ४१°C जस्तो महसुस भइरहेको छ।
01/06/2026

तापक्रम ३३°C भए पनि चिस्यानको मात्रा बढी भएकाले ४१°C जस्तो महसुस भइरहेको छ।

Rabi Lamichhane नेतृत्वको रास्वपा प्रतिनिधिमण्डल आज भारत भ्रमणमा जाँदैछ। भ्रमणका क्रममा भारतीय सत्तारुढ दल BJP का नेताहर...
01/06/2026

Rabi Lamichhane नेतृत्वको रास्वपा प्रतिनिधिमण्डल आज भारत भ्रमणमा जाँदैछ। भ्रमणका क्रममा भारतीय सत्तारुढ दल BJP का नेताहरूसँग भेटवार्ता हुने बताइएको छ।

Address

Kampa
Jhapa District

Website

Alerts

Be the first to know and let us send you an email when Kamal Update posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share