20/07/2026
Dear Budi ❤️
विश्वकप भरि मेरो खुसीका लागि आफ्ना धेरै कुराहरू चुपचाप त्याग्यौ। एकपटक पनि गुनासो गरिनौ, कहिल्यै नरिसाई मेरो चाहनालाई सम्मान गर्यौ र हरेक खेलमा मध्ये रात भएपनि मौन रूपमा साथ दिइरह्यौ। तिम्रो यही निःस्वार्थ साथ र बुझाइ नै मेरो सबैभन्दा ठूलो खुसी हो। ❤️
धन्यवाद, मेरी प्रिय Yashu 💝 तिम्रो साथ यसरी पाउनु नै मेरो जीवनको सबैभन्दा सुन्दर उपहार हो। सधैं यस्तै साथ दिइ रहनु , म सधैं तिम्रो साथमा रहनेछु। 💖🙏 Yashoda Jaishi