Namastesansar Entertainment

26/08/2026


तिब्बत हुँदै आएको यो भयानक बाढीले उतिबेला नेपालको रसुवा, त्रिशुली , चितवन आदि ठाउँहरुमा भयानक धन-जनको क्षति पुर्याएको छ।...
26/08/2026

तिब्बत हुँदै आएको यो भयानक बाढीले उतिबेला नेपालको रसुवा, त्रिशुली , चितवन आदि ठाउँहरुमा भयानक धन-जनको क्षति पुर्याएको छ।वरपरका सबैलाई सुरक्षित स्थानमा सतर्कताका साथ रहन अनुरोध गर्दछौँ।



Ns

26/08/2026

बाढी त्रिशुलीमा आइपुग्यो

26/08/2026

त्रिशुलीदेखि नारायाणीसम्मका सबै नदी किनारका बासिन्दा सुरक्षित हुनुहोला ।

बाढीले यसरी पुल बगायो!

भिडियोः हिराकाजी शाक्य

Big Breaking 🔴काठमाडौँको नयाँ बानेश्वरमा ड्युटीमा खटिएकी ट्राफिक प्रहरीमाथि एक युवाले हा'त'पात गरेका छन् गल्ती कस्तो??
25/08/2026

Big Breaking 🔴काठमाडौँको नयाँ बानेश्वरमा ड्युटीमा खटिएकी ट्राफिक प्रहरीमाथि एक युवाले
हा'त'पात गरेका छन् गल्ती कस्तो??

23/08/2026

HEY AI🤣🤣

दसैं सुरु हुन अब ५० दिन मात्रै बाँकी रहेको छ। 😍🥳
22/08/2026

दसैं सुरु हुन अब ५० दिन मात्रै बाँकी रहेको छ। 😍🥳

15/08/2026



Address

Kathmandu
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Namastesansar Entertainment posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share