01/05/2026
🌼✨ बुद्ध जयन्तीको हार्दिक शुभकामना ✨🌼
शान्ति, करुणा र सत्यको मार्ग देखाउने भगवान गौतम बुद्धको जन्म जयन्तीको पावन अवसरमा
सबैमा सुख, शान्ति र समृद्धिको कामना गर्दछौं। 🙏
यस पवित्र दिनले तपाईँको जीवनमा सकारात्मक ऊर्जा, सफलता र खुसी ल्याओस्।
📱✨ तपाईंको हरेक आवश्यकताका लागि — Gadget Deal सधैं तपाईंको साथमा!
📍 महाबौद्ध, काठमाडौं
📦 नेपालभर डेलिभरी उपलब्ध