Ideatech Gadgets and Gears

Ideatech Gadgets and Gears CCTV Cameras, Dash Cams, Gps and other many Gadgets and Gears

16/03/2023

तपाईं देश,बिदेश जहाँ भए पनि प्रबिधिको युगमा तपाईंको घर र परिबारको अवस्था हेर्न, ख्याल राख्न कुनै गाह्रो काम हैन । एक दुइ वटा सिसिटिभी क्यामरा भएपछी जतिखेरै हेर्न सकियो । तर कस्तो क्यामेरा राख्ने ?

१ राम्रो सँग अनुहार देखिने राम्रो QUALITY को राख्ने किNormal काम चलाउ क्यामेरा राख्ने ?
२ अलिक लमो समय टिक्ने राख्ने या साधारण क्यामेरा राख्ने ?
३ घर बाहिर राख्ने कि घर भित्र राख्ने ?
४ धेरै दिनहरुको रेकोर्ड हेर्न मिल्नेगरी राख्ने कि छोटो समय को रेकोर्ड भए पनि पुग्छ ?
५ Memory Card कुन क्यामेर को लागि कुन लिने ?

आफुले राख्ने ठाउँ अनुसारको सामान हेरेर त्यस अनुसारको Budget खर्छ गर्नुहोला । कुनै किसिमको Confusion भए हामिलाई निर्धक्क Message गर्न सक्नुहुन्छ । हामी छिटो भन्दा छिटो हजुरहरुलाई उत्तर दिने प्रायस गर्छौ ।

05/04/2022

तपाईंको बहुमुल्य बाईक, स्कूटर , कार,अरु अन्य जुनै सुकै सबारी साधनहरुको सुरक्षाका लागि जडान गर्न सकिने GPS tracker System ।
यसका बिशेषताहरु :
१ लाईभ ट्र्याकिङ्
२ महिनाभरिको history हेर्न सकिने
३ गाडीको speed history तथा Live speed मनिटर गर्न सकिने
४ चोरी अथवा आफुलाई सन्का लगेको अवस्थामा सजिलै जहाँ बाट पनि ईन्जिन लक गर्न मिल्ने ।
५ १ बर्ष को warrantyका साथ्
६ warrantyको समय पस्चात पनि कुनै पनि सम्स्यामा परेमा टेलिफोन बाटै technical support पनि दियिन्छ ।

Ideatech Gadgets and Gears
सम्पर्क न. ९८००९१६९८८

Address

Kathmandu

Telephone

+9779822383258

Website

Alerts

Be the first to know and let us send you an email when Ideatech Gadgets and Gears posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Ideatech Gadgets and Gears:

Share