Chamunda Computer Traders

Chamunda Computer Traders A complete IT Hub....
Our service is beyond imagination

✍️ नयाँ वर्ष २०८३ सालको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमाबुवा, दाजुभाइ, दिदीबहिनी तथा इष्टमित्रहरूमा सुस...
14/04/2026

✍️ नयाँ वर्ष २०८३ सालको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमाबुवा, दाजुभाइ, दिदीबहिनी तथा इष्टमित्रहरूमा सुस्वास्थ्य, सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु।

22/03/2026

ईद उल फित्रको अवसरमा हाम्रा सबै देशवासीहरूलाई हार्दिक शुभकामना र शुभकामना। यो पर्वले हामीलाई भ्रातृत्व, एकता र सद्भावको सन्देश दिन्छ। आउनुहोस्, हामी सबै मिलेर बलियो, सुसंवादी र विकसित भारत निर्माण गर्ने प्रतिज्ञा गरौं। ईद मुबारक।

सम्पुर्णमा घोडेजात्राको शुभकामना  🙏
18/03/2026

सम्पुर्णमा घोडेजात्राको शुभकामना 🙏

11/03/2026
10/03/2026

Ready Stock 💻
Ask for good price 🫰
Chamunda Computer Traders
Pako,New Road
☎️01-5321593
📱9808448862

02/03/2026

फागु पूर्णिमा (होली)को पावन अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाइ, दिदीबहिनी तथा आमाबुवाहरु मा सुख ,शान्ति ,सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना! रङहरूको यो पर्वले आपसी सद्भावप्रेम र उमङ्ग लिएर आओस्। असत्यमाथि सत्यको विजयको यो पर्व हर्षोल्लासका साथ सुरक्षित तरिकाले मनाऔँ।🫟

11/02/2026

ZKTeco
Time Attendence Terminal

04/02/2026

Dell Pro 14Plus
Amd Ryzen 5 Pro-230
16Gb Ram/512Gb Ssd Nvme
14”Fhd+Ips
Backlit Keyboard
Price 1,07000/-

27/01/2026

ROUTER BACKUP
MINI DC UPS
POE-432N
* portable
* 9v/12v output
* poe port 15/24v selectable
* output 5v Usb and Dc port

23/01/2026

बसन्त पन्चमी को उपलक्ष्य मा सम्पुर्ण मा हर्दिक मंगलमय शुभकामना 🙏🏻

In stock 💻Ask for good price
13/01/2026

In stock 💻
Ask for good price

12/01/2026

GAMING LAPTOP
ASUS TUF A16
16” , R7 RTX 4050
16GB RAM,512 SSD
GRAY

Address

Pako-22, New Road
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Chamunda Computer Traders posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share