ERP Easy Solution Pvt. Ltd.

ERP Easy Solution Pvt. Ltd. Provide Best Accounting Software for Trading, Manufacturing, Retail, Medicine, Hotel, Hospital

Special offer ।। Special Offer (Online बूकिङ मा मात्र )>> IRD बाट मन्यता प्राप्त ।>> Branch Accounting भएको (अतिरिक्त ने...
27/07/2022

Special offer ।। Special Offer (Online बूकिङ मा मात्र )

>> IRD बाट मन्यता प्राप्त ।
>> Branch Accounting भएको (अतिरिक्त नेटवर्क खर्च नलाग्ने)
>> एक्दमै सरल तरिका बाट सजिलै सम्पुर्ण हिसाब किताब राख्न सकिने ।
>> Non Accounting Staff ले पनि सजिलै लेखा राख्न र Reporting गर्न सक्ने ।
>> सम्पुर्ण Report हरु Tally मा जस्तै गरि Zooming गरि हेर्न सकिने ।
>> Automobile, Medicine, Trading, Manufacturing सबै प्रकारका ब्यवसायको लागि छुट्टाछुट्टै बिशेसताहरु उपलब्ध भएको ।
>> Cloud Service लियर सम्पुर्ण Report हरु जुनसुकै स्थानबाट हेर्न सकिने ।
>> voucher/bill हरु आफै Design गरि Print गर्न सकिने ।
>> आफ्नै चहना अनुसारको ब्यवसायमा हुने कारोवारहरु Branch अनुसार तथा User अनुसार नियन्त्रण गर्न सकिने ।
>> के तपाई आफ्नो ब्यवसायको बित्तिय कारोवार पुर्ण रूपमा ब्यवस्थापन गर्न चाहनु हुन्छ ?
यदि हो भने हामिलाई सम्झनुहोस हामी समाधान गर्छौ ।
E.R.P. Easy Accounting software को साथमा

के तपाईंको ब्यवसायको कारोबार १० करोड भन्दा बढि छ ?के तपाईंको ब्यवसायको अवस्था के छ तपाईंले नबुझेर चिन्तित हुनुहुन्छ ?के ...
07/07/2022

के तपाईंको ब्यवसायको कारोबार १० करोड भन्दा बढि छ ?
के तपाईंको ब्यवसायको अवस्था के छ तपाईंले नबुझेर चिन्तित हुनुहुन्छ ?
के तपाईंको ब्यवसायमा हुने कारोवर तपाईंको नियन्त्रणमा छैन ?
के तपाई आफ्नो ब्यवसायको बित्तय कारोवर पुर्ण रूपमा ब्यवस्थापन गर्न चाहनु हुन्छ ?
यदि हो भने हामिलाई सम्झनुहोस हामी समाधान गर्छौ ।
E.R.P. Easy Accounting software को साथमा

03/08/2021

कर्मचारी आवश्यक्ता
यस सफ्टवेयर कम्पनीका लागि C #.net र Androied Apps मा काम गर्न सक्ने केहि कर्मचरी आवस्यक्ता परेको इच्छुक ब्यक्तिले तुरुन्त सम्पर्क राख्नुहुन जानकारी गराइन्छ ।

08/07/2021

E.R.P. Easy " The Simple Business Accounting Software"

Available For
Normal Trading
Retail
Manufacturing
Medicine Super
Medicine Stockist
Medicine Retail

Address

Koteshor Kathmandu
Kathmandu

Alerts

Be the first to know and let us send you an email when ERP Easy Solution Pvt. Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to ERP Easy Solution Pvt. Ltd.:

Share