Nepal HD

Nepal HD Welcome to NepalHD – Your source for fast, reliable news from across Nepal. Stay tuned for live updates and high-quality news videos.

जेनजी आन्दोलन हुँदा काठमाडौँको सिडीओ रहेका छवि रिजाललाई प्रहरीले पक्राउ गरेको छ । उनलाई सुविधानगरबाट पक्राउ गरिएको प्रहर...
31/03/2026

जेनजी आन्दोलन हुँदा काठमाडौँको सिडीओ रहेका छवि रिजाललाई प्रहरीले पक्राउ गरेको छ । उनलाई सुविधानगरबाट पक्राउ गरिएको प्रहरीका एकजना उच्च अधिकृतले बताए ।

दुबई नजिकको समुद्रमा रहेको कुवेती कच्चा तेल बोकेको ट्यांकरमा ड्रोन आक्रमण भएपछि आगलागी भएको छ । आगो पूर्ण रूपमा नियन्त्र...
31/03/2026

दुबई नजिकको समुद्रमा रहेको कुवेती कच्चा तेल बोकेको ट्यांकरमा ड्रोन आक्रमण भएपछि आगलागी भएको छ । आगो पूर्ण रूपमा नियन्त्रणमा लिएको स्थानीय अधिकारीहरूले मंगलबार जनाएका छन् ।

कुवेत पेट्रोलियम कर्पोरेसन (केपीसी)का अनुसार ‘अल–साल्मी’ नाम गरेको ठूलो तेल ट्यांकरमाथि इरानबाट ड्रोन आक्रमण गरिएको हो । उक्त जहाज दुबईको समुद्री क्षेत्र नजिकै एङ्कर गरिएको अवस्थामा थियो ।

ओली र लेखक पक्राउ परेपछि गृहमन्त्री गुरुङले भने -प्रतिसोध होइन न्यायको सुरुवात
28/03/2026

ओली र लेखक पक्राउ परेपछि गृहमन्त्री गुरुङले भने -प्रतिसोध होइन न्यायको सुरुवात

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ
28/03/2026

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

सामाजिक सञ्जालमार्फत गृहमन्त्री सुधन गुरुङले लेखे– आयो गोर्खाली
28/03/2026

सामाजिक सञ्जालमार्फत गृहमन्त्री सुधन गुरुङले लेखे– आयो गोर्खाली

आकस्मिक कानुनी परामर्शका लागि ओलीले बोलाए दुई वरिष्ठ वकिल
28/03/2026

आकस्मिक कानुनी परामर्शका लागि ओलीले बोलाए दुई वरिष्ठ वकिल

पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ परेका छन् ।
28/03/2026

पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ परेका छन् ।

बालेन शाह नेतृत्वको सरकारमा डा. स्वर्णिम वाग्ले अर्थमन्त्री बन्ने निश्चित भएको छ । त्यस्तै परराष्ट्र मन्त्रीमा शिशिर खना...
27/03/2026

बालेन शाह नेतृत्वको सरकारमा डा. स्वर्णिम वाग्ले अर्थमन्त्री बन्ने निश्चित भएको छ । त्यस्तै परराष्ट्र मन्त्रीमा शिशिर खनाल र सामान्य प्रशासन मन्त्रालयमा प्रतिभा रावलको नाम निश्चित भएको छ ।

चितवन–३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य सोविता गौतम कानुन मन्त्री बन्ने भएकी छन् । रास्वपाले उनको नाम कानुनमन्त्रीको र...
27/03/2026

चितवन–३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य सोविता गौतम कानुन मन्त्री बन्ने भएकी छन् । रास्वपाले उनको नाम कानुनमन्त्रीको रुपमा टुंगो लगाएको हो ।

देशको ४३औँ प्रधानमन्त्रीका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नियुक्त भएका छ...
27/03/2026

देशको ४३औँ प्रधानमन्त्रीका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नियुक्त भएका छन् । शुक्रबार (चैत १३) बिहान राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् ।

आजै दिउँसो १२ः३४ बजे उनले पद तथा गोपनीयताको शपथ लिँदै छन् ।

Address

Thapathali
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Nepal HD posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nepal HD:

Share