Avonez Technology

Avonez Technology Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Avonez Technology, Information Technology Company, nayabazar, Kathmandu.

नयाँ सुरूवात, सकारात्मक ऊर्जा र समृद्धिको कामना! ​नेपालीहरूको महान पर्व बडादशैंको पावन आरम्भ घटस्थापनाको शुभ अवसरमा Avon...
10/10/2026

नयाँ सुरूवात, सकारात्मक ऊर्जा र समृद्धिको कामना!

​नेपालीहरूको महान पर्व बडादशैंको पावन आरम्भ घटस्थापनाको शुभ अवसरमा Avonez परिवारको तर्फबाट यहाँ तथा सम्पूर्ण परिवारजनमा सुख, शान्ति, समृद्धि र दीर्घायुको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।

​नवदुर्गा भवानीको कृपाले सबैको जीवनमा नयाँ उमङ्ग, सकारात्मक सोच र निरन्तर प्रगतिको मार्ग प्रशस्त होस्।

​

Celebrating the rich heritage, vibrant traditions, and unity of the Kathmandu Valley. आस्था, संस्कृति र परम्पराको अद्भुत...
25/09/2026

Celebrating the rich heritage, vibrant traditions, and unity of the Kathmandu Valley. आस्था, संस्कृति र परम्पराको अद्भुत संगम इन्द्रजात्राको सम्पूर्णमा हार्दिक शुभकामना! Wishing everyone happiness, prosperity, and harmony on this auspicious day.
#इन्द्रजात्रा

स्वतन्त्रता, समानता र न्यायको प्रतीक—हाम्रो संविधान। Wishing everyone a very Happy Constitution Day! Let's continue to w...
19/09/2026

स्वतन्त्रता, समानता र न्यायको प्रतीक—हाम्रो संविधान। Wishing everyone a very Happy Constitution Day! Let's continue to work together to build the strong and prosperous Nepal envisioned by our constitution.
#संविधानदिवस

Work. Skill. Creation.Every tool we build, every system we develop, and every problem we solve begins with human skill a...
17/09/2026

Work. Skill. Creation.
Every tool we build, every system we develop, and every problem we solve begins with human skill and dedication.
On the occasion of Vishwakarma Puja, Avonez extends heartfelt wishes to everyone whose hard work turns ideas into reality.
May your skills keep growing, your work create meaningful impact, and every new creation take you one step further.
Happy Vishwakarma Puja from the Avonez family.

नारी शक्ति, संस्कृति र प्रेमको प्रतीक महान पर्व हरितालिका तीजको पावन अवसरमा सम्पूर्ण दिदीबहिनीहरूमा सुख, शान्ति र समृद्ध...
14/09/2026

नारी शक्ति, संस्कृति र प्रेमको प्रतीक महान पर्व हरितालिका तीजको पावन अवसरमा सम्पूर्ण दिदीबहिनीहरूमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना।
#हरितालिकातीज

A father's love is the greatest wealth we can ever inherit. Wishing all the incredible fathers a very Happy Kushe Aunsi!...
11/09/2026

A father's love is the greatest wealth we can ever inherit. Wishing all the incredible fathers a very Happy Kushe Aunsi! जीवनको हरेक पाइलामा साथ दिने सम्पूर्ण बुवाहरूमा गहिरो सम्मान।
#कुशेऔंसी #बुवाकोमुखहेर्नेदिन

देशको उज्यालो भविष्य, न्याय र परिवर्तनका लागि आफ्नो ज्यानको आहुति दिने Gen Z आन्दोलनका सम्पूर्ण वीर सहिदहरूप्रति भावपूर्...
08/09/2026

देशको उज्यालो भविष्य, न्याय र परिवर्तनका लागि आफ्नो ज्यानको आहुति दिने Gen Z आन्दोलनका सम्पूर्ण वीर सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली। उहाँहरूको आवाज सधैं गुन्जिरहनेछ।

प्रकृतिको यस अकल्पनीय विपत्तिमा परी ज्यान गुमाउनुहुने सम्पूर्णमा भावपूर्ण श्रद्धाञ्जली। शोक सन्तप्त परिवारजनमा गहिरो समव...
07/09/2026

प्रकृतिको यस अकल्पनीय विपत्तिमा परी ज्यान गुमाउनुहुने सम्पूर्णमा भावपूर्ण श्रद्धाञ्जली। शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं।
#समवेदना #श्रद्धाञ्जली

ज्ञान, कर्म र भक्तिका प्रेरणा स्रोत भगवान श्री कृष्णको जन्मोत्सवको हार्दिक शुभकामना। यो पावन दिनले सबैको जीवनमा उज्यालो ...
04/09/2026

ज्ञान, कर्म र भक्तिका प्रेरणा स्रोत भगवान श्री कृष्णको जन्मोत्सवको हार्दिक शुभकामना। यो पावन दिनले सबैको जीवनमा उज्यालो छरोस्।
#कृष्णजन्माष्टमी

Don't just work harder, make the system smarter. Free up your team's time and scale your potential with custom technolog...
02/09/2026

Don't just work harder, make the system smarter. Free up your team's time and scale your potential with custom technology that removes the busywork.

Address

Nayabazar
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Avonez Technology posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share