21/07/2026
तपाईंको hostel online मा देखिन्छ कि हराइरहेको छ?
आजकल students ले hostel खोज्दा पहिले mobile खोल्छन्।
Photos हेर्छन्, reviews खोज्छन्, page check गर्छन्, content हेर्छन्, अनि बल्ल decision गर्छन्।
Room राम्रो भएर मात्र पुग्दैन।
Online presentation, branding, photos, content र visibility पनि strong हुनुपर्छ।
त्यसैले Your Hostel ले ल्याएको छ Hostel Digital Marketing Package, जहाँ हामी तपाईंको hostel लाई online visible बनाउन, content marketing गर्न, Facebook/TikTok presence improve गर्न, र student inquiry बढाउन help गर्छौं।
आफ्नो hostel को digital marketing गरेर business बढाउन आजै Your Hostel लाई सम्पर्क गर्नुहोस्।
WhatsApp: +977 970-5434891
Email: [email protected]