09/05/2026
🎉 Tiandy Product Knowledge Sharing Program सफलतापूर्वक सम्पन्न भयो।
यस कार्यक्रमलाई सफल बनाउन सहयोग गर्नुहुने सम्पूर्ण सहभागीहरू, पार्टनरहरू तथा विशेष धन्यवाद Tiandy, HITECH र Golden Vision Traders Pvt. Ltd. परिवारलाई। 🙏
नयाँ प्रविधि, ज्ञान आदानप्रदान र सहकार्यले आगामी दिनहरू अझ सफल बनाउने विश्वास लिएका छौं।
सबैको साथ, सहयोग र उपस्थितिका लागि हार्दिक धन्यवाद। 💚📹
Golden Vision Traders Pvt Ltd
Golden VisionTraders
Tiandy CCTV Nepal: No.1 Trusted Brand
CCTV Group Accessories Sales and service
Hi-Tech Nepal
Tiandy Nepal
Suresh Shrestha
@