14/04/2025
यस नयाँ वर्षले हामी सबैलाई डिजिटल प्रगतिका नयाँ क्षितिजहरूमा उन्मुख गराउने र प्रविधिको माध्यमबाट सशक्त सम्भावनाहरू साकार पार्ने प्रेरणा प्रदान गरोस्।
हाम्रो यात्रामा साथ दिँदै, नयाँ वर्ष 2082 लाई अझ सार्थक बनाऔं। 🚀💡