06/10/2026
Ntc प्रयोगकर्ताको लागि -
✅ ब्यालेन्स चेक – *400 #
✅ आफ्नो नम्बर थाहा पाउन – *9 #
✅ सिम कसको नाममा छ हेर्न – *922 #
✅ नयाँ प्याकेज तथा अफर – *1415 #
✅ बाँकी डेटा तथा प्याकेजको म्याद – *1415*55 #
✅ Add-on प्याकेज – *1442 #
✅ 4G सेवा एक्टिभ गर्न – *444 #
✅ रिचार्ज कार्डबाट रिचार्ज – *412*PIN #
✅ अर्को NTC नम्बरमा ब्यालेन्स पठाउन:
*422*SecurityCode*MobileNumber*Amount #
✅ Security Code लिन – SCODE लेखेर 1415 मा SMS पठाउनुहोस्।
✅ Namaste Credit – *1477 #
✅ Missed Call Alert – *1400 #
✅ Caller Ring Back Tone – *1455 #
✅ Call Waiting सुरु – *43 #
✅ Call Waiting बन्द – #43 #
📩 SMS बाट सेवा सञ्चालन
🔹 CRBT सुरु – "SUB" लेखेर 1455 मा पठाउनुहोस्।
🔹 CRBT बन्द – "UNSUB" लेखेर 1455 मा पठाउनुहोस्।
🔹 Missed Call Alert सुरु – "SUB" लेखेर 1400 मा पठाउनुहोस्।
🔹 Missed Call Alert बन्द – "UNSUB" लेखेर 1400 मा पठाउनुहोस्।
🟠 🌐 इन्टरनेट तथा FTTH प्रयोगकर्ताका लागि
✅ डेटा तथा इन्टरनेट प्याकेज – *1415 #
✅ बाँकी डेटा चेक – *1415*55 #
✅ FTTH ब्यालेन्स, प्याकेज तथा बोनस डेटा – *1416 #
📩 FTTH को म्याद थाहा पाउन:
VL*NTFTTH01488###X लेखेर 1415 मा SMS पठाउनुहोस्।
🌍 ✈️ विदेश जाने NTC प्रयोगकर्ताका लागि
✅ Prepaid International Roaming सुरु गर्न – *1415*7 #
☎️ 📢 नेपाल टेलिकमका महत्वपूर्ण सहायता नम्बरहरू
📞 1498 – मोबाइल सेवासम्बन्धी ग्राहक सहायता।
📞 198 – ल्यान्डलाइन तथा FTTH मर्मत तथा सहायता।
📞 197 – ल्यान्डलाइन नम्बर सोधपुछ।
📞 1607 – PUK नम्बरसम्बन्धी जानकारी।
जानकारी बाँडौँ, सबैलाई सहयोग गरौँ।