24/03/2013
बिगत ४ बर्ष देखि दुबईमा स्वनिवार्सीत जिवन बिताउदै आएका पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुर्सरफ पाकिस्तान फर्केका छन् । पूर्व प्रधानमन्त्री बेनेजुर भुट्टोको हत्या हुदा उचित सुरक्षा प्रबन्ध मिलाउन नसकेको मुद्धा खेप्दै आएका मुर्सरफ आगमी मे मा हुने चुनावमा भाग लिने उदेश्यका साथ पाकिस्तान फर्कीका हुन...