21/10/2026
रातो टीका, पहेँलो जमरा, आफन्तको माया र आशीर्वादले भरियोस् हरेक घर। ❤️🌺
विजयादशमीले सबैको जीवनमा सुख, शान्ति, समृद्धि र सफलताको नयाँ बिहानी ल्याओस्। असत्यमाथि सत्यको र अधर्ममाथि धर्मको विजयको प्रतीक यस महान् पर्वले सबैमा प्रेम, सद्भाव र एकताको भावना जगाओस्।
तपाईं र तपाईंको परिवारलाई विजयादशमीको हार्दिक मंगलमय शुभकामना! 🙏🎉
#शुभविजयादशमी #शुभदशैं #दशैं२०८३ #टीकाजमरा ❤️