NepInshorts

NepInshorts Stay Informed with Brief News Highlights

28/10/2026

विश्व भोकमरी सूचकांक (Global Hunger Index – GHI) अनुसार नेपाल सन् २०२४ मा १२७ देशमध्ये ६८औँ, सन् २०२५ मा १२३ देशमध्ये ७२औँ र सन् २०२६ मा १२२ देशमध्ये ७२औँ स्थानमा रहेको छ। नेपालले क्रमशः १४.७, १४.८ र १४.५ अंक प्राप्त गरेको छ।

एनपी साउदको भनाइ: विधानविपरीत गएर गगन थापाले विशेष अधिवेशन बोलाउनु उचित थिएनNepali Congress
23/10/2026

एनपी साउदको भनाइ: विधानविपरीत गएर गगन थापाले विशेष अधिवेशन बोलाउनु उचित थिएन
Nepali Congress

कांग्रेस नेता केदार कार्कीले रुख चिह्न र चारतारे झण्डाको आधिकारिकता अदालतले आफूहरूलाई दिने दाबी गर्दै गगन थापालाई चेतावन...
23/10/2026

कांग्रेस नेता केदार कार्कीले रुख चिह्न र चारतारे झण्डाको आधिकारिकता अदालतले आफूहरूलाई दिने दाबी गर्दै गगन थापालाई चेतावनी दिएका छन्।
Nepali Congress

20/10/2026

Good News : वन्यजन्तुको संरक्षणलाई ध्यानमा राख्दै सरकारले हेटौँडा–नारायणघाटको ७० किमि सडक स्तरोन्नति र २ किमि लामो चार लेनको फ्लाइओभर निर्माण प्रक्रिया अघि बढाएको छ।

Cristiano Ronaldo was handed a 30-day suspension and a €255 fine after leaving Portugal's national team camp. His suspen...
20/10/2026

Cristiano Ronaldo was handed a 30-day suspension and a €255 fine after leaving Portugal's national team camp. His suspension is expected to expire before Portugal's November fixtures. Cristiano Ronaldo

18/10/2026

दुःखद खबर: काठमाडौं बाट खोटाङतर्फ जाँदै गरेको टाटा सुमो फिक्कल गाउँपालिका–६ स्थित सुनकोशी नदीमा खसेको छ। दुर्घटनामा ३ जनाको मृत्यु भएको छ भने ३ जना बेपत्ता र ४ जना घाइतेलाई उपचारका लागि काठमाडौं पठाइएको छ।

मधेसमा नयाँ सरकार गठनको कसरत तीव्र, जसपा नेपालको नेतृत्वमा सरकार बनाउन एमाले अध्यक्ष केपी शर्मा ओली र जसपा अध्यक्ष उपेन्...
17/10/2026

मधेसमा नयाँ सरकार गठनको कसरत तीव्र, जसपा नेपालको नेतृत्वमा सरकार बनाउन एमाले अध्यक्ष केपी शर्मा ओली र जसपा अध्यक्ष उपेन्द्र यादवबीच छलफल।

17/10/2026

प्रचलित संविधान तथा स्थापित कानुनी व्यवस्थाअनुसार समस्याको समाधान खोजिनुपर्नेमा साइबर ब्युरोमार्फत पत्रकारलाई पक्राउ गर्नु वा पक्राउ गर्न लगाउनु प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको संवैधानिक मर्मविपरीत हुन सक्छ। कानुनी प्रक्रिया अवलम्बन गर्दा संविधानप्रदत्त मौलिक हक, विधिको शासन र स्वतन्त्र पत्रकारिताको सम्मान गर्नु अनिवार्य हुन्छ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट पार्टी सभापतिमा निर्वाचित हुनुभएका श्री गगनकुमार थापाज्यूले आज पद तथा गोपनीयताको शपथ...
17/10/2026

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट पार्टी सभापतिमा निर्वाचित हुनुभएका श्री गगनकुमार थापाज्यूले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ।
Nepali Congress

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा खुला केन्द्रीय सदस्यतर्फ सर्वाधिक मतसहित निर्वाचित हुनुभएकोमा ललितपुर महानगरपालिकाका ...
15/10/2026

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा खुला केन्द्रीय सदस्यतर्फ सर्वाधिक मतसहित निर्वाचित हुनुभएकोमा ललितपुर महानगरपालिकाका प्रमुख आदरणीय चिरिबाबु महर्जनज्यूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना!

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when NepInshorts posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share