Pictorial Nepal

Pictorial Nepal The Pictorial Nepal is an online based informative and news information sharing page.

प्रधानमन्त्री वालेन्द्र शाहसँग भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठले भेटवार्ता गरेका छन् ।
18/08/2026

प्रधानमन्त्री वालेन्द्र शाहसँग भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठले भेटवार्ता गरेका छन् ।

17/08/2026

संसदमा सरकारसँग रास्वपाकी सांसद आशिका तामाङको आ,क्रोश, जनताको मुद्दामा काम गर्न मैले पाइन भने मेरो लागि न सडक न सदन... !

भारतीय स्थल सेनापति धीरज सेठ र प्रधानसेनापति अशोकराज सिग्देलबीच जंगी अड्डामा भेटवार्ता
17/08/2026

भारतीय स्थल सेनापति धीरज सेठ र प्रधानसेनापति अशोकराज सिग्देलबीच जंगी अड्डामा भेटवार्ता

16/08/2026

काठमाडौं आइपुगे भारतीय प्रधानसेनापति धिरज सेठ...

16/08/2026

देउवाले भने, ‘म हिन्दु हुँ

शुभ प्रभात। 🌞 ॐ सूर्याय नमः।सूर्यदेवको कृपाले जीवनमा स्वास्थ्य, ऊर्जा, सुख र सफलताको प्रकाश फैलियोस्। 🙏💛
16/08/2026

शुभ प्रभात। 🌞
ॐ सूर्याय नमः।
सूर्यदेवको कृपाले जीवनमा स्वास्थ्य, ऊर्जा, सुख र सफलताको प्रकाश फैलियोस्। 🙏💛

भा^र'त ! AI सीप - १ करोड युवा : आगामी एक वर्ष
15/08/2026

भा^र'त ! AI सीप - १ करोड युवा : आगामी एक वर्ष

स्वतन्त्रता ! दिवस शुभकामना - आदानप्रदान नेपाल–भारत : सम्बन्ध
15/08/2026

स्वतन्त्रता ! दिवस शुभकामना - आदानप्रदान नेपाल–भारत : सम्बन्ध

15/08/2026

जेनजी आन्दोलनपछि पहिलोपटक देउवाको सार्वजनिक सम्बोधन

प्रधानमन्त्री बालेन्द्र शाहले भारतको ८०औँ स्वतन्त्रता दिवसका अवसरमा भारतीय समकक्षी नरेन्द्र मोदी, भारत सरकार तथा भारतीय ...
15/08/2026

प्रधानमन्त्री बालेन्द्र शाहले भारतको ८०औँ स्वतन्त्रता दिवसका अवसरमा भारतीय समकक्षी नरेन्द्र मोदी, भारत सरकार तथा भारतीय जनताप्रति शुभकामना व्यक्त गरेका छन्।

Address

Kathmandu
44600

Telephone

+9779807950333

Website

Alerts

Be the first to know and let us send you an email when Pictorial Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Pictorial Nepal:

Shortcuts

Share