Jhakkas AI

Jhakkas AI The ultimate hub for funny, interesting, and educational AI videos! Follow us for top-tier AI entertainment.

Watch mind-blowing AI animations and storytelling.
मनोरञ्जनात्मक र ज्ञानवर्धक AI भिडियोहरूको लागि आजै जोडिनुहोस्!

23/07/2026

छट्टु जसे - भाग १ (Chattu Jase - Part 1)

हेर्नुहोस् एक धुर्त मानिसको यो रमाइलो लोककथा।

19/07/2026

खरानीको डोरी: भाग ३ (Kharani Ko Dori: Part 3)

नबजाइकन बज्ने बाजा त दरबार पुग्यो, तर के राजासामु साँचो कुरा लुकाउन सम्भव छ?

17/07/2026

खरानीको डोरी: भाग २ (Kharani Ko Dori: Part 2)

काठको फेद-टुप्पो त चिनियो, तर नबजाइकन बज्ने बाजा कहाँ पाइएला? बाबुको जुक्तिले फेरि काम गर्ला त?

15/07/2026

खरानीको डोरी: भाग १ (Kharani Ko Dori: Part 1)

बाबुलाई जङ्गलमा छोड्न हिँडेको छोरो… तर बाबुको मायाले उसको बाटो फेरियो। 🌿💔

11/07/2026

न्याउरी मारी पछुतो (The Mongoose and the Mother)

आँखाले देखेको कुरा सधैं सत्य हुँदैन... बिना सोचविचार गरिएको एउटा कामले, उनले आफ्नो सबैभन्दा इमानदार साथी गुमाइन्। 🐍🩸😢

08/07/2026

मुना मदन: भाग ९ (अन्तिम भाग) (Muna Madan: Part 9 - Finale)

के गर्नु धनले ? हातका मैला सुनका थैला... मदनको अन्तिम यात्रा । 🕊️💔

04/07/2026

मुना मदन: भाग ८ (Muna Madan: Part 8)

अन्ततः मदन घर त पुग्यो... तर आमाको अन्तिम सास र प्राणभन्दा प्यारी मुनाको वियोगको यो बज्रपात उसले कसरी सहला? 😭

03/07/2026

मुना मदन: भाग ७ (Muna Madan: Part 7)

मदनको मीठो खबर पर्खिरहेकी मुनाको हातमा, त्यो कालो चिठी कसरी आइपुग्यो? 😭

01/07/2026

मुना मदन: भाग ६ (Muna Madan: Part 6)

मानिस ठूलो दिलले हुन्छ, जातले हुँदैन... 🥺

29/06/2026

मुना मदन: भाग ५ (Muna Madan: Part 5)

के अब मदनको प्राण बच्ला त? 💔❄️

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Jhakkas AI posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Jhakkas AI:

Shortcuts

Share