Computer Operator

Computer Operator Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Computer Operator, Koshi Highway, Kathmandu.

कोशी प्रदेश प्राविधिक सहायक (प्रा.स.) स्थानीय शिक्षा सेवा, शिक्षा प्रशासन, निरीक्षण उपसमूहमा सोधिएका प्रश्नहरू (मिति: २०...
19/02/2026

कोशी प्रदेश प्राविधिक सहायक (प्रा.स.) स्थानीय शिक्षा सेवा, शिक्षा प्रशासन, निरीक्षण उपसमूहमा सोधिएका प्रश्नहरू (मिति: २०८२/११/०७ गते)

राष्ट्रिय बाणिज्य बैंक : चौथो तहमा ६२ कोटामा विज्ञापन ।पूर्व योग्यता परीक्षा उत्तीर्ण भएको प्रमाणपत्र अनिवार्य ।।
14/02/2026

राष्ट्रिय बाणिज्य बैंक : चौथो तहमा ६२ कोटामा विज्ञापन ।
पूर्व योग्यता परीक्षा उत्तीर्ण भएको प्रमाणपत्र अनिवार्य ।।

लोकसेवाको उत्तरपुस्तिका परीक्षण गर्दा के के हेरिन्छ ?
13/02/2026

लोकसेवाको उत्तरपुस्तिका परीक्षण गर्दा के के हेरिन्छ ?

कोशी प्रदेश, स्थानीय सरकारी सेवा अन्तर्गत विभिन्‍न सेवा समूहका सहायकस्तर चौथो तहका पदहरूको बढुवा र खुला तथा समावेशी प्रत...
13/02/2026

कोशी प्रदेश, स्थानीय सरकारी सेवा अन्तर्गत विभिन्‍न सेवा समूहका सहायकस्तर चौथो तहका पदहरूको बढुवा र खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाको विज्ञापन।

कोशी प्रदेश चौथो तह खरिदार विज्ञापन प्रकाशित:योग्यता: १० पास वा सो सरह, विज्ञापन प्रकाशित मिति: २०८२/१०/२६फारम भर्ने अन्...
13/02/2026

कोशी प्रदेश चौथो तह खरिदार विज्ञापन प्रकाशित:

योग्यता: १० पास वा सो सरह,
विज्ञापन प्रकाशित मिति: २०८२/१०/२६
फारम भर्ने अन्तिम मिति: २०८२/११/१७ गते सम्म,
दोब्बर दस्तुरमा फारम भर्ने मिति २०८२/११/२४ गते सम्म।

सङ्गठित संस्थाहरुको अप्राविधिक तर्फ पाँचौं तहका लिखित परीक्षाको लागी पूर्व योग्यता परीक्षा दिनुपर्ने भएको छ। पूर्व योग्य...
13/02/2026

सङ्गठित संस्थाहरुको अप्राविधिक तर्फ पाँचौं तहका लिखित परीक्षाको लागी पूर्व योग्यता परीक्षा दिनुपर्ने भएको छ। पूर्व योग्यता परीक्षा पास गरेका विद्यार्थीहरूले मात्रै लिखित पत्रको परीक्षा दिन पाउनुहुनेछ।

आर्थिक वर्ष २०८३/८४ मा खुल्ने विज्ञापनहरूको लागि लागु हुने हो। त्यसैले अहिले आर्थिक वर्ष २०८२/८३ मा खुल्ने र खुलिसकेका संगठित संस्थाहरूको पाँचौं तहको विज्ञापनहरूको लागि पहिलेकै पुरानो पाठ्यक्रम अनुसार परीक्षा हुन्छ।

मधेश प्रदेश लोकसेवा आयोगले,  सहायक चौथो  तहको (अप्राविधिक/प्राविधिक) विज्ञापन गरेको छ ।।
13/02/2026

मधेश प्रदेश लोकसेवा आयोगले, सहायक चौथो तहको (अप्राविधिक/प्राविधिक) विज्ञापन गरेको छ ।।

नेपाल बैंक लिमिटेडमा रोजगारीको अवसर ।।
13/02/2026

नेपाल बैंक लिमिटेडमा रोजगारीको अवसर ।।

राष्ट्रिय वाणिज्य बैंकका विभिन्न पदमा भारी संख्यामा विज्ञापन खुल्यो ।।
13/02/2026

राष्ट्रिय वाणिज्य बैंकका विभिन्न पदमा भारी संख्यामा विज्ञापन खुल्यो ।।

कृषि विकास बैंकका विभिन्न पदमा भारी संख्यामा विज्ञापन खुल्यो ।।
13/02/2026

कृषि विकास बैंकका विभिन्न पदमा भारी संख्यामा विज्ञापन खुल्यो ।।

मधेश प्रदेश लोकसेवा आयोगद्वारा चौथो तहमा अत्याधिक मात्रामा विज्ञापन ।
12/02/2026

मधेश प्रदेश लोकसेवा आयोगद्वारा चौथो तहमा अत्याधिक मात्रामा विज्ञापन ।

कम्प्युटर अपरेटर विज्ञापन, २०८२
11/02/2026

कम्प्युटर अपरेटर विज्ञापन, २०८२

Address

Koshi Highway
Kathmandu
56705

Telephone

+97714771488

Alerts

Be the first to know and let us send you an email when Computer Operator posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Computer Operator:

Share