21/10/2025
स्वदेश तथा बिदेशमा रहनु भएको समस्त नेपाली दाजुभाई, दिदीबहिनी तथा आमाबुवाहरुमा शुभ तिहार, सबैमा सु:ख, शान्ति र समृद्धी छाओस साथै आउदै गरेको छठ पर्वको समस्त नेपालीजन मा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु ❤🙏