Smart InfoTech

Smart InfoTech Smart InfoTech
[A Corner for Computer Learners]
www.smartinfotechnepal.com
[email protected]

हामीले सस्तो खोज्यौँ, राम्रो खोजेनौँ ।
हामीले Discount माग्यौँ, Quality मागेनौँ ।
हामीले आफ्नालाई छान्यौँ, सस्तोलाई राम्रो मान्यौँ ।
Theory जान्यौँ, Practical जानेनौँ ।
लेख्न जान्यौँ, काम गर्न जानेनौँ ।
र त वर्ष दिन अघि पढेको कोर्ष बिर्सियौँ
र अहिले फेरि त्यही कोर्षमा भर्ना भयौँ ।

Smart InfoTech
Discount भन्दा Quality मा विश्वास गर्छ ।
Theory मा भन्दा Practical मा जोड दिन्छ ।
नबुझेसम्म धक नमान

ी सोध्नुहोस्,
Smart सिकाउनमा कन्ज्युस्याईँ गर्दैन ।
एकपटक सिक्नुहोस्,
Smart InfoTech जीवनभरि साथ दिन तयार छ, तपाईँका अप्ठ्यारामा र अलमलहरूमा ।
आउनुहोस् कम्प्युटरसम्बन्धी कुनै पनि समस्या वा जिज्ञासा लिएर
Smart InfoTech सधैँ तपाईँको स्वागत गर्छ ।

How Computer Works
22/08/2026

How Computer Works


Parts of Computer
22/08/2026

Parts of Computer


21/08/2026

AI Content Creation Project by Manoj Gurau


21/08/2026

AI Content Creation Project By Manohar Kumar Sah


21/08/2026

यस Smart InfoTech द्वारा संचालित कम्प्युटर सीप परीक्षण तथा अन्तर्वार्ताको तयारी कक्षामा भाग लिइ त्रिभुवन विश्वविद्यालयमा (प्रशासन र लेखा समूह) शाखा अधिकृत पदमा सिफारिस हुन सफल सबैमा हार्दिक बधाईका साथै सेवामा अझै उत्तरोत्तर प्रगतिको कामना गर्न चाहन्छौँ।
Smart InfoTech परिवार
💻 चिरन्जिवी थापा
💻 प्रज्वल देवकोटा
💻 सरोजा खनाल
💻 मान बहादुर सिजापति
💻 प्रविन देवकोटा
💻 बिनोद बहादुर धामी
💻 रोसन सापकोटा
💻 भोज बहादुर थापा
💻 दिपक राज उपाध्याय
💻 संजिब श्रेष्ठ
💻 टेकम खड्का
💻 धर्मेश प्रसाद यादव
💻 निलु कार्की
💻 नविन रेग्मी
💻 टंक प्रसाद खनाल
💻 लता भट्ट
💻 रामदेवी महर्जन
💻 टेक राज भट्ट
💻 सूर्य मोहन आचार्य
💻 सरिता गुरूङ
💻 रोजिना खत्री

21/08/2026

AI Content Creation Project By Chandrabir Gurung


20/08/2026

AI Content Monetization नहुने हो ?
पूरा भिडियो हेर्न यो लिंकमा क्लिक गर्नुहोस्
https://youtu.be/lUS4sjPgO8o



20/08/2026

TU बाट शाखा अधिकृतमा सिफारिस हुनुभएका श्री चिरञ्जीवी थापा सरको अनुभव सेयरिङ😊

20/08/2026

AI Content Creation Class by Jagdhan Rokaya


20/08/2026

computer operator practical preparation class running Smart InfoTech

Address

Kathmandu

Opening Hours

Monday 05:00 - 20:00
Tuesday 05:00 - 20:00
Wednesday 05:00 - 20:00
Thursday 05:00 - 20:00
Friday 05:00 - 20:00
Sunday 05:00 - 20:00

Telephone

+97714335490

Alerts

Be the first to know and let us send you an email when Smart InfoTech posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Smart InfoTech:

Shortcuts

Share