Gadget Kendra

Gadget Kendra Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Gadget Kendra, Electronics, Mahaboudha, Kathmandu.
(1)

14/05/2026

अब घाम होस् या पानी ☀️🌧️
तपाईंको मोबाइल सधैं सुरक्षित! 📱☂️

Bike/Motorcycle Mobile Holder with Umbrella 😍
Google Map चलाउन, Ride गर्दा Video हेर्न वा Delivery कामका लागि एकदमै उपयोगी 🔥

✔️ Strong Grip
✔️ Easy Installation
✔️ Rain & Sun Protection
✔️ Adjustable Holder

💸 मूल्य: रु ११०० मात्र
📦 Delivery Available All Over Nepal 🇳🇵

10/05/2026

⌚ Luxury Look, Premium Feel 😍
अब स्टाइल देखाउने समय आयो 🔥
Trendy design भएको यो watch ले तपाईंको personality लाई अझ classy बनाउँछ 💯

✅ Stylish & Premium Design
✅ Comfortable Strap
✅ Perfect for Daily Wear & Party Look

💰 मात्र रु १३९९/- मा
🚚 Delivery all over Nepal 🇳🇵

📩 Order गर्न inbox गर्नुहोस् ।

09/05/2026

🔥 Laptop धेरै तातेर hang हुने समस्या छ?
अब काम गर्दा होस् वा gaming गर्दा — laptop राख्नुहोस् cool 😎

High Speed Cooling Fan भएको यो Cooler Pad ले laptop लाई overheating हुन दिदैन 💨
✔️ Silent Fan
✔️ Adjustable Height
✔️ Stylish RGB Design
✔️ Long Time Use मा पनि smooth performance

💸 अहिले विशेष अफरमा मात्र रु १९९९ मा!

📦 Delivery all over Nepal
📩 Order गर्न inbox गर्नुहोस्

29/04/2026

गाडी चलाउँदै गर्दा चार्ज सकिने चिन्ता अब सकियो 🚗⚡

Cup holder मा सजिलै फिट हुने यो smart car charger ले एकै पटकमा धेरै device चार्ज गर्न मिल्छ 🔌
Strong grip, modern design र fast charging—सबै एकै ठाउँमा!

लामो यात्रा होस् या daily drive, अब phone, tablet सबै सधैं ready 📱🔋

👉 आजै अर्डर गर्नुहोस् र आफ्नो driving experience अझै smart बनाउनुहोस्!

26/04/2026

अब जुत्ता कहिल्यै भिजेको वा दुर्गन्धित हुने चिन्ता छैन 👟✨
Smart Electric Shoe Dryer ले तपाईंको जुत्ता छिटो सुकाउने मात्र होइन, ब्याक्टेरिया र दुर्गन्ध पनि हटाउँछ।

हिउँद होस् वा वर्षा, हरेक दिन सफा, सुख्खा र fresh जुत्ता लगाउने मज्जा लिनुहोस् 😍

अहिले नै पाउनुहोस् केवल रु १३५० मा 🔥
Limited stock — ढिलो नगर्नुहोस्!

25/04/2026

🌙 अब अँध्यारोमा झन्झट छैन!

Motion Sensor LED Light — कोही नजिक आउँदा आफै बल्ने, टाढा जाँदा आफै बन्द हुने 🔥

🔋 बिजुली बचत
💡 उज्यालो बलियो
🛠️ सजिलै फिट हुने
🏠 घर, गेट, सिँढी, ग्यारेज सबैका लागि perfect

अहिले मात्र Rs. 1199 मा उपलब्ध! 💥
छिटो अर्डर गर्नुहोस् 📞

19/04/2026

Skin care मा game changer 🔥
Bee Venom Patch अब मात्र Rs 999 मा! 🐝

Acne, pimples, dark spots र dull skin ले हैरान हुनु भएको छ?
अब tension लिनु पर्दैन — natural solution आइसक्यो 💯

Bee Venom को power ले skin लाई deep बाट repair गर्छ,
pimples घटाउन, marks fade गर्न र glow बढाउन मद्दत गर्छ ✨

Regular use गर्दा clear, smooth र glowing skin पाउनुहोस् 💆‍♀️
Expensive facial र treatment बिना नै घरमै सजिलै care गर्नुहोस्

Limited stock मा उपलब्ध — ढिलो नगर्नुहोस्!
आजै order गरेर आफै फरक महसुस गर्नुहोस् 📦

17/04/2026

घरमै ताजा पप्कर्न बनाउने सजिलो तरिका!

अब सिनेमा जाने झन्झट किन?
यो स्मार्ट पप्कर्न मेकरले केही मिनेटमै दिन्छ क्रिस्पी र स्वादिलो पप्कर्न 🤤

✔️ तेल बिना हेल्दी पप्कर्न
✔️ छिटो र सजिलो प्रयोग
✔️ बच्चादेखि ठूला सबैको मनपर्ने

🎬 Movie night होस् या snacks time — perfect choice!

अहिले नै अर्डर गर्नुहोस् 📩

17/04/2026

बच्चालाई फोनको लतबाट टाढा राख्ने smart solution 📵✨
Video Calling Walkie Talkie —

Wifi/Sim बिना नै 100 meter सम्म call गर्न मिल्ने!

🔥 अहिले मात्र Rs 3000 मा — Limited Offer!
Order now 📦🚚 Nepal भर delivery उपलब्ध!”

16/04/2026

Rs.699/- onlyVINTAGE T9 TRIMMER⭐⭐⭐⭐⭐ओर्जिनल vintage trimmer को मूल्य 599/- 🚚(नेपालभरी Delivery को ब्यबस्था)💚अर्डरको लागि हजुरको मोबाइल नम्बर र ठेगाना Message Box मा दिनुहोला,📩📩अथवा Direct Order को लागि Call : \9860529377 📞☎ ✅घरमै दाह्री, कपाल , अन्य अनावाश्यक रौँहरु छोट्याउन,काट्न सकिने! ✅1500 mah battery भएको ✅ ब्याट्री Backup अत्यन्तै राम्रो भएको ✅सैलुनमा जस्तै आफैले काट्न मिल्ने । ✅सैलून जान समयको र पैसाको बचत | ✅ Delivery Charge Rs.100/- 🔥Warrenty 2 year 🔥बिशेषता हरु: 😍360° close shave😍Easy disassembly😍Knife head washing😍Convenient to carry😍Battery capacity: 1500mAh😍Charging time: 2 hours😍USE time 2 hours😍Product voltage: 110V-240V 50Hz-60Hz😍Power: 6W😍Power cord length: 105cm

Address

Mahaboudha
Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when Gadget Kendra posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category