Genvix Tech

Genvix Tech Building Smarter Systems for a Smarter Tomorrow

21/10/2026

दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामना! माता दुर्गा भवानीको कृपा र आशीर्वाद सधैं सबैमा रहिरहोस्।
सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको जीवनमा सुख, शान्ति, प्रेम र समृद्धि छाओस्। हरेक घरमा खुसी छाओस्, हरेक मनमा उमङ्ग भरियोस् र हाम्रो मौलिक संस्कृति तथा पारिवारिक एकता सधैं कायम रहोस्।

#बडादशैं #दशैं #शुभकामना

मनभरि उमङ्ग, मुहारमा मुस्कान र जीवनभरि सुख–समृद्धि छाओस्। तपाईं र तपाईंको परिवारमा प्रेम, शान्ति र खुसी सधैँभरि रहिरहोस्...
21/10/2026

मनभरि उमङ्ग, मुहारमा मुस्कान र जीवनभरि सुख–समृद्धि छाओस्।

तपाईं र तपाईंको परिवारमा प्रेम, शान्ति र खुसी सधैँभरि रहिरहोस्।
विजयादशमीको हार्दिक मंगलमय शुभकामना!

#बडादशैं #दशैं

अधर्ममाथि धर्मको विजय, असत्यमाथि सत्यको विजय!माता दुर्गाको आशीर्वादले सबैको जीवनमा शक्ति, साहस र समृद्धि छाओस्। महानवमीक...
20/10/2026

अधर्ममाथि धर्मको विजय, असत्यमाथि सत्यको विजय!
माता दुर्गाको आशीर्वादले सबैको जीवनमा शक्ति, साहस र समृद्धि छाओस्। महानवमीको हार्दिक शुभकामना!

#महानवमी #बडादशैं #जयमातादी #दशैं

शक्ति, आस्था र विजयको पर्व — महा अष्टमीको हार्दिक शुभकामना! माता दुर्गाको कृपाले सबैको जीवनमा सुख, शान्ति, साहस र समृद्ध...
18/10/2026

शक्ति, आस्था र विजयको पर्व — महा अष्टमीको हार्दिक शुभकामना!
माता दुर्गाको कृपाले सबैको जीवनमा सुख, शान्ति, साहस र समृद्धि छाओस्।

#महाअष्टमी #बडादशैं #दुर्गाभवानी

परम्पराको सुगन्ध, संस्कृतिको उमंग — फूलपातीको हार्दिक मंगलमय शुभकामना!यस पावन अवसरले सबैको जीवनमा सुख, शान्ति, समृद्धि र...
17/10/2026

परम्पराको सुगन्ध, संस्कृतिको उमंग — फूलपातीको हार्दिक मंगलमय शुभकामना!
यस पावन अवसरले सबैको जीवनमा सुख, शान्ति, समृद्धि र खुसी ल्याओस्।

15/10/2026

यो दसैँले तपाईंको जीवनमा नयाँ सम्भावना, अपार सफलता र उज्ज्वल भविष्य ल्याओस्। Genvix Tech को तर्फबाट बडा दसैँको हार्दिक मंगलमय शुभकामना!

नेपालीहरूको महान् चाड बडा दशैंको पहिलो दिन घटस्थापनाको हार्दिक मंगलमय शुभकामना!
11/10/2026

नेपालीहरूको महान् चाड बडा दशैंको पहिलो दिन घटस्थापनाको हार्दिक मंगलमय शुभकामना!

जहाँ जात्रा केवल उत्सव होइन, पुस्तौँदेखिको पहिचान हो।इन्द्रजात्राको रौनक, संस्कृति र परम्परालाई नमन। ❤️इन्द्रजात्राको हा...
25/09/2026

जहाँ जात्रा केवल उत्सव होइन, पुस्तौँदेखिको पहिचान हो।
इन्द्रजात्राको रौनक, संस्कृति र परम्परालाई नमन। ❤️
इन्द्रजात्राको हार्दिक शुभकामना!

हरितालिका तीजको हार्दिक शुभकामना!आस्था, प्रेम र आत्मीयताको यो पावन पर्वले सम्पूर्ण दिदीबहिनी तथा चेलीबेटीहरूको जीवनमा सु...
14/09/2026

हरितालिका तीजको हार्दिक शुभकामना!
आस्था, प्रेम र आत्मीयताको यो पावन पर्वले सम्पूर्ण दिदीबहिनी तथा चेलीबेटीहरूको जीवनमा सुख, शान्ति र समृद्धि ल्याओस्।

बुबा भनेको घरको भरोसा, जीवनको हिम्मत र निःस्वार्थ मायाको अर्को नाम हो। उहाँको मुस्कान र आशीर्वाद सधैं हाम्रो साथ रहोस्। ...
11/09/2026

बुबा भनेको घरको भरोसा, जीवनको हिम्मत र निःस्वार्थ मायाको अर्को नाम हो।
उहाँको मुस्कान र आशीर्वाद सधैं हाम्रो साथ रहोस्।
कुशे औंसी तथा बुबाको मुख हेर्ने दिनको हार्दिक शुभकामना।
#कुशेऔंसी #बुबाकोमुखहेर्नेदिन #बुबाकोमाया #हार्दिकशुभकामना #शुभकामना

Address

Kathmandu
44600

Opening Hours

Monday 10:00 - 18:00
Tuesday 10:00 - 18:00
Wednesday 10:00 - 18:00
Thursday 10:00 - 18:00
Friday 10:00 - 18:00
Sunday 10:00 - 18:00

Alerts

Be the first to know and let us send you an email when Genvix Tech posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share