01/08/2026
🚨 आपतकालीन अवस्थामा अब सहयोगका लागि धेरै समय कुर्नु पर्दैन!
लुना IoT SOS — सुरक्षित जीवनका लागि स्मार्ट प्रविधि। 🇳🇵
आगलागी, सडक दुर्घटना, बाढी–पहिरो वा अन्य कुनै पनि आपतकालीन अवस्थामा SOS बटनमा क्लिक गर्नासाथ सम्बन्धित निकायमा तत्काल अलर्ट पुग्ने प्रविधि हो — लुना IoT Emergency Alert System
आजै डाउनलोड गर्नुहोस् : https://mylunago.com/static/redirect.html
🚒 दमकलका लागि अलर्ट
🚑 एम्बुलेन्सका लागि सूचना
🌊 बाढी तथा पहिरोमा आपतकालीन सूचना
🚨 सडक दुर्घटनामा तत्काल अलर्ट
नेपालभरि प्रयोग गर्न सकिने लुना IoT SOS ले आपतकालीन सूचना सही समयमा सही निकायसम्म पुर्याउन सहयोग गर्छ।
एक क्लिक — तत्काल सूचना — छिटो उद्धार।
👉 आपतकालीन अवस्थामा प्रविधिको सही प्रयोग गरौँ।
👉 सुरक्षित नेपाल निर्माणमा स्मार्ट प्रविधिलाई साथ दिऔँ।
Luna IoT — Technology for Safer Nepal. 🇳🇵
#नेपाल