Digital Ramechhap

Digital Ramechhap The Digital Ramechhap is your guide to the digital world - sharing ideas, trends, and knowledge to help everyone learn, explore, and stay connected.

The Digital Compass will point you in the right direction. Let’s navigate the future together!

Ramechhap MunInvitation for Bids (hardcopy)(Supply and Delivery of Stationery and Other Miscellaneous Goods)2083.06.24Cl...
10/10/2026

Ramechhap Mun
Invitation for Bids (hardcopy)
(Supply and Delivery of Stationery and Other Miscellaneous Goods)
2083.06.24

Click a web link for Bid Document:
https://shorturl.at/jgaWY

🌺 यो सुन्दर फूलको नाम के हो होला? कसैलाई थाहा छ भने कमेन्टमा भनिदिनुहोस् है।
03/10/2026

🌺 यो सुन्दर फूलको नाम के हो होला? कसैलाई थाहा छ भने कमेन्टमा भनिदिनुहोस् है।

🍿 साधारण पपकर्न, तर स्वादमा खास! 😋सानो कुरामा पनि खुसी भेटिन्छ—आजको स्वादिलो पल यही हो। ❤️
02/10/2026

🍿 साधारण पपकर्न, तर स्वादमा खास! 😋
सानो कुरामा पनि खुसी भेटिन्छ—आजको स्वादिलो पल यही हो। ❤️

⚽ कर्मचारीहरूबीचको मैत्रीपूर्ण फुटबल प्रतियोगिता–२०८३ ⚽खाँडादेवी, सुनापती र दोरम्बा शैलुङ गाउँपालिकाका कर्मचारीहरूबीच आप...
01/10/2026

⚽ कर्मचारीहरूबीचको मैत्रीपूर्ण फुटबल प्रतियोगिता–२०८३ ⚽

खाँडादेवी, सुनापती र दोरम्बा शैलुङ गाउँपालिकाका कर्मचारीहरूबीच आपसी मित्रता, सहकार्य र स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्ने उद्देश्यले एकदिवसीय मैत्रीपूर्ण फुटबल प्रतियोगिता आयोजना हुँदैछ।

📅 मिति: २०८३ असोज १७ गते
📍 स्थान: सुनापती गाउँपालिका

तीन पालिका, एउटै मैदान, एउटै भावना—स्वस्थ प्रतिस्पर्धा र आपसी एकता! ⚽🤝

जावलाखेल, ललितपुरको एक सुन्दर क्याफे अनुभव ☕✨जुगाड क्याफे—शान्त वातावरण, सिर्जनात्मक कला र मिठो कफीको उत्कृष्ट संगम 🌿व्य...
30/09/2026

जावलाखेल, ललितपुरको एक सुन्दर क्याफे अनुभव ☕✨
जुगाड क्याफे—शान्त वातावरण, सिर्जनात्मक कला र मिठो कफीको उत्कृष्ट संगम 🌿
व्यस्त दिनबाट केही समय टाढा रहेर आराम गर्न, किताब पढ्न वा साथीहरूसँग गफिनका लागि एकदमै रमाइलो ठाउँ 💛

खुलेको मन्थली फाँट।तस्बिर: खाडादेवी डेल्ली
30/09/2026

खुलेको मन्थली फाँट।
तस्बिर: खाडादेवी डेल्ली

28/09/2026

तामे डाँडा गोकुलगंगा गा पा -३, रामेछाप

जब आकाश खुल्छ, पहाड अझ सुन्दर देखिन्छ। प्रकृतिको यही त हो जादू! 🌄
26/09/2026

जब आकाश खुल्छ, पहाड अझ सुन्दर देखिन्छ। प्रकृतिको यही त हो जादू! 🌄

जानकारीको लागि 🙏रामेछाप जिल्ला भरीका एम्बुलेन्स चालकहरुको सम्पर्क विवरण
23/09/2026

जानकारीको लागि 🙏
रामेछाप जिल्ला भरीका एम्बुलेन्स चालकहरुको सम्पर्क विवरण

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Digital Ramechhap posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share