28/08/2026
जनै पूर्णिमा तथा रक्षा बन्धनको हार्दिक शुभकामना 🌸
पवित्र जनै धारण गर्ने र दाजुभाइ–दिदीबहिनीबीचको प्रेम, विश्वास तथा आत्मीयतालाई अझ प्रगाढ बनाउने यस शुभ अवसरले सबैको जीवनमा सुख, शान्ति र समृद्धि ल्याओस्।
यस पावन पर्वले हाम्रो संस्कार, परम्परा र पारिवारिक सम्बन्धको मिठासलाई सधैँ कायम राख्ने प्रेरणा प्रदान गरोस्।
जनै पूर्णिमा तथा रक्षा बन्धनको सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनी एवं शुभेच्छुकहरूमा हार्दिक मंगलमय शुभकामना।