21/10/2026
माता दुर्गाको आशीर्वादले यहाँहरूको जीवनमा सुख, शान्ति, समृद्धि र खुसी छाओस्। 🙏🌺
DishHome परिवारको तर्फबाट विजया दशमी २०८३ को हार्दिक मंगलमय शुभकामना! 🇳🇵❤️
यस वर्षको विजयादशमीमा टीका लगाउने शुभ साइत बिहान १०:२६ बजे रहेको छ।