Dowan Pandey

Dowan Pandey i would like to increase my fb driends so u use it

04/04/2026

पर्देशमा mobile मात्र silent mode मा
हैन आँसु पनि silent mode मै
बगिरहन्छ,😥😥आमाll pardeshi

01/11/2025

आफ्नै दाहिने खुट्टामा लगाएको चप्पल त देब्रे खुट्टामा मिल्दैन भने सबैसङ्ग मेरो साेच र बिचार मिल्नु पर्छ भन्ने जरुरी लाग्दैन मलाई❣️❣️

18/12/2024

कतै दुःखका दागहरू छन्,
कतै खुशीका रङहरू छन।

यी दुवैको मिश्रणले
एक चित्र बनेको छ,
जो पूर्ण छैन तर सुन्दर छ।

त्यही चित्रलाई हेर्दै
उज्यालो खोज्ने आँखा खुल्छन्।

आशा त्यहिँ छ,
जहाँ अँध्यारोले ढाकेको देखिन्छ।
त्यही अँध्यारोभित्र
मेरो उज्यालोको घर छ।

03/12/2024

याक परदेशी मलाइ घर परिवार सर्वस्व भएर पनि बनबासी बनाइदियो!!! ....

10/05/2022
04/02/2022
ठुला सपना देखाउने साथि 👭भन्दा वास्तविक जिबन जिउन सिकाउने साथि मन्पर्छ😍😍😍
17/12/2019

ठुला सपना देखाउने साथि 👭भन्दा
वास्तविक जिबन जिउन सिकाउने साथि मन्पर्छ😍😍😍

25/11/2019
म एस्तै छु सानो कुराले पनि मन दुख्छ र मन लाई सान्त बनाउन पनि ठुलो कुरा चाहिदैन।।। सानै कुरा भए पुग्छ।।।।।।।खुसी नै गहना ...
05/10/2018

म एस्तै छु सानो कुराले पनि मन दुख्छ र मन लाई सान्त बनाउन पनि ठुलो कुरा चाहिदैन।।। सानै कुरा भए पुग्छ।।।।।।।
खुसी नै गहना हो।।।

Address

Kathmandu
Katmandu
3231

Telephone

9843231853

Website

Alerts

Be the first to know and let us send you an email when Dowan Pandey posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share