18/04/2026
मेहनत बिना सपना सिर्फ सपना नै रहन्छ।
आजको पसिना नै भोलिको सफलता हो।
हार मान्नु भन्दा फेरि प्रयास गर्नु राम्रो।
सफलता भाग्यले होइन, मेहनतले बनाउँछ।
सानो सुरु गर, तर ठूलो सोच राख।
मेहनत गर, फल आफैं आउँछ।
आज दुख सह, भोलि सुख पक्का हुन्छ।
जित्ने मान्छे कहिल्यै हार मान्दैन।
समय खेर नफाल, यही समय तिम्रो भविष्य हो।
सपना ठूलो छ भने मेहनत पनि त्यत्तिकै ठूलो हुनुपर्छ।