ज्ञान झोला

ज्ञान झोला मानिसहरूको व्यस्त जीवनशैली तथा घरमै बसीबसी नयाँ नयाँ जानकारी थाहा पाउने चाहना पूरा गर्नु हाम्रो मुख्य उद्देश्य ।

19/05/2026

Natural beauty somewhere around the city.

17/05/2026

Bridge over Yellow River of China.

17/05/2026

Organic Village...Lalitpur

21/08/2025

प्रतिनिधिसभाअन्तर्गतको शिक्षा समितिबाट विद्यालय शिक्षा विधेयक पारित भएको छ । बिहीबार बसेको समितिको बैठकबाट विधेयक पारित गरिएको हो ।

अब बस्ने प्रतिनिधिसभा बैठकमा विधेयक पेस गर्ने तयारी गरिएको छ ।

20/08/2025

संख्या छ भन्दैमा जे पनि निर्णय गर्न पाइँदैन, पार्टीमा आत्मविश्वास चाहियो : गगन थापा

20/08/2025

बुधबार सेयर बजारको परिसूचक नेप्से ९.७० अंक घटेको छ । सो कमीपछि नेप्से २७६७ अंकमा कायम भएको छ ।

निजी विद्यालयको आन्दोलन घोषणा
20/08/2025

निजी विद्यालयको आन्दोलन घोषणा

19/08/2025

राष्ट्रिय सभाको बैठक सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा आज दिउँसो १ः१५ बजे बस्दैछ । आजको बैठकमा सहरी विकास मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिनुहुने कार्यसूची छ ।

19/08/2025

गुल्मी जिल्लामा लगातारको वर्षा र पहिरोका कारण सडक अवरोधको समस्या बढेको छ ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार साउन महिनाको एक महिनाको अवधिमा जिल्लाका पाँच वटा मुख्य सडकहरु जम्मा ३८ पटकसम्म अवरुद्ध भएका छन् । सडक अवरोधका कारण २१२ घण्टासम्म सवारीसाधन चल्न नसकेको बताइएको छ ।

Address

Shantinagar Marg, Opposite ICIMOD
Lalitpur

Website

Alerts

Be the first to know and let us send you an email when ज्ञान झोला posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share