09/10/2026
Paper अड्किने समस्या सधैँ paper कै कारणले हुँदैन! कहिलेकाहीँ Heating Unit (Fuser Unit) मा भएको समस्याले पनि printing मा समस्या आउन सक्छ। 🔧
हाम्रो यस case मा पनि Paper Jam को समस्या थियो। Proper diagnosis पछि Heating Unit मा भएको समस्या पहिचान गरी repair गरियो। ✅
Printer मा समस्या आएपछि जबरजस्ती paper तान्ने होइन, सही diagnosis गराउनुहोस्!
📍 Printer Repair & Servicing — Sajilo Computer
📩 तपाईंको printer मा पनि यस्तै समस्या छ? आजै सम्पर्क गर्नुहोस्।