01/06/2026
हिजो लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नक्सा जारी गर्दा गर्वले छाती फुलाउने यही देश हो। तर आज कुर्सी र स्वार्थका लागि पारिको इसारामा आफचेको 'नयाँ ज्ञान' ओकल्नेहरू नेतृत्वमा पुग्नु कतिसम्मको विडम्बना हो?
आफ्नो नेताको अन्धभक्त भएर 'पारिको आदेश मान्ने कति ज्ञानी' भन्दै बचाउ गर्ने कार्यकर्ता देख्दा लाग्छ— यो देशमा अझै चेतना आउन बाँकी नै छ।
कार्टुनले बोलेको तितो सत्य! हजुरहरूलाई के लाग्छ? कमेन्ट गर्नुहोस्। 👇
Copy