24/05/2026
चीनमा नयाँ अनुभव लिन पाइयो
पहिलो पटक रोबोटमार्फत रुम सर्विस र food delivery service अनुभव गर्ने मौका मिल्यो।
चीनको Research & Development (R&D) र technology development दैनिक जीवनमै कति प्रभावकारी रूपमा प्रयोग भइरहेको छ भन्ने कुरा प्रत्यक्ष महसुस गर्न पाएँ।
Innovation लाई practical service सँग जोड्ने चीनको गति
साँच्चै admirable & inspirable chha.