04/09/2026
🦚💙 नटखट कान्हादेखि यशोदाको मुस्कानसम्म… 💙🦚
माखन चोर्ने, आमालाई जिस्काउने अनि समातिएपछि निर्दोष बनेर मुस्कुराउने — यिनै त हुन् हाम्रा प्यारा नटखट कान्हा! 😄🧈
बाल्यकालका यिनै रमाइला लीलाहरूले श्रीकृष्णलाई अझ प्रिय र विशेष बनाउँछन्। ✨
यस पावन अवसरमा "XTEN IT Pvt. Ltd." को तर्फबाट सम्पूर्णमा
🙏 श्री कृष्ण जन्माष्टमीको हार्दिक मंगलमय शुभकामना! 🙏
जय श्री कृष्ण! 🦚💙