eSewa Center Rolpa

eSewa Center Rolpa eSewa is Nepal’s first payment gateway. The safe, easy way to pay online. Pay without exposing credit card number, bank account number to the merchant.

Rolpa Libang
25/07/2019

Rolpa Libang

Rolpa libang
25/07/2019

Rolpa libang

rolpa ma esewa bata  electriciy bill       tiraw
10/12/2018

rolpa ma esewa bata
electriciy bill
tiraw

14/04/2017
मध्यपश्चिम क्षेत्रीय व्यापारिक तथा पर्यटन महाेत्सव एवं अाैद्याेगिक कृषि मेला २०७३ , तुल्सिपुरकाे टिकट ईसेवाबाट काट्ने सु...
27/01/2017

मध्यपश्चिम क्षेत्रीय व्यापारिक तथा पर्यटन महाेत्सव एवं अाैद्याेगिक कृषि मेला २०७३ , तुल्सिपुरकाे टिकट ईसेवाबाट काट्ने सुविधा सर्वसाधारणका लागि खुला गरिएकाे छ । कृपया नजिकैकाे ईसेवा स्टिकर टासीएका पसल वा साईबरमा गई काट्न हुन अनुराेध गर्दछु ।
Click For Tickets : https://dangfare.esewa.com.np/

बससेवा टुर्स एण्ड ट्राभल्स प्रालि र रोल्पा यातायात प्रालि बिच अनलाईन टिकेटिङ सम्बन्धी सम्झौता भएको छ । सो सम्झातौमा बससे...
04/01/2017

बससेवा टुर्स एण्ड ट्राभल्स प्रालि र रोल्पा यातायात प्रालि बिच अनलाईन टिकेटिङ सम्बन्धी सम्झौता भएको छ ।
सो सम्झातौमा बससेवाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत फर्सुराम खनाल र रोल्पा यातायाताको तर्फबाट अध्यक्ष मिलन पूनले हस्ताक्षर गरेका छन् ।
यो सम्झौतासँगै अब यात्रुले रोल्पा यातायातको टिकट काट्न काउन्टर नै धाउनुपर्ने छैन् । यात्रुले इसेवा प्रयोगकर्ता तथा नजिकैको इसेवा जोन प्वाइन्ट बाट अनलाइन टिकेट काट्न सक्नेछन् ।
रोल्पा यातायताको बस काठमाडौ देखि भालुवाङ, भिङ्गिीरी प्यूठान, सुलिचौरा रिउगा,मादीचौरा हुदै लिवाङ रोल्पासम्म पुग्ने र त्यसैगरी काठमाडौ फर्कने रोल्पा यातायातका अध्यक्ष मिलन पूनले जनाएका छन् ।
सो यातायातका गाडीमा यात्रुले फ्रि वाइफाइ,एसी,पानी स्न्याक्स ,मोवाइल चार्जर ,हिटर लगायतको सुविधा पाउनेछन् । गाडी काठमाडौबाट हरेक दिन साँझ ४ : ३० बजे र रोल्पाबाट साँझ ४ : !% बजे छुट्नेछ् ।
http://www.newssewa.com/content/rolpa-6.html

eSewa Version 1.8.8 अपडेट गरि अब मोबाइल एप्लिकेसन बाट SKY टपअप सेवा लिनुहोस।
16/11/2016

eSewa Version 1.8.8 अपडेट गरि अब मोबाइल एप्लिकेसन बाट SKY टपअप सेवा लिनुहोस।

आज देखि CDMA प्रिपेड मोबाइल मा पनि eSewa देखि सिधै रिचार्ज Topup गर्न मिल्ने भएको छ ।
10/11/2016

आज देखि CDMA प्रिपेड मोबाइल मा पनि eSewa देखि सिधै रिचार्ज Topup गर्न मिल्ने भएको छ ।

अब घर मै बसी 9867776000 मा कल गर्नुहोस्। इसेवा को माध्यम बाट नेपाल को जुन सुकै ठाउँमा जाने बस को टिकेट बूकिग गर्नुहोस्! ...
28/07/2016

अब घर मै बसी 9867776000 मा कल गर्नुहोस्। इसेवा को माध्यम बाट नेपाल को जुन सुकै ठाउँमा जाने बस को टिकेट बूकिग गर्नुहोस्! थप जानकारीका लागि : www.esewa.com.np / www.bussewa.com / फोन न. 9867776000 / 01-4117533 मा सम्पर्क गर्न सक्नुहुनेछ !

अब काउन्टर जानै पर्देन ! अनलाईनबाटै घरमा बसीबसी Hiace,A/c,Deluex and all Types Bus ko टिकट काट्नुहोस् । थप जानकारीकालागि...
14/07/2016

अब काउन्टर जानै पर्देन ! अनलाईनबाटै घरमा बसीबसी Hiace,A/c,Deluex and all Types Bus ko टिकट काट्नुहोस् । थप जानकारीकालागि : www.esewa.com.np / www.bussewa.com ( BusSewa Office Butwal 9867776000 )

By following simple steps above you can buy bus tickets online from BusSewa to buy your tickets follow this link

Congratulations to Sanjib Sir, Bijay Sir and Binod Sir for getting an Android Phone by redeeming reward point of 20000.T...
16/06/2016

Congratulations to Sanjib Sir, Bijay Sir and Binod Sir for getting an Android Phone by redeeming reward point of 20000.

Thank you for trusting us and helping us grow.

Address

Liwang Municipality, Liwang, Rolpa
Rapti
00977

Alerts

Be the first to know and let us send you an email when eSewa Center Rolpa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to eSewa Center Rolpa:

Share