The Golden Future Computer Training Center

The Golden Future Computer Training Center Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from The Golden Future Computer Training Center, Computer Company, Phasatikar Rupandehi, Rupandehi.

https://youtu.be/QbY8QKtAz0A
04/07/2018

https://youtu.be/QbY8QKtAz0A

Apple ID Create गर्ने कसरी? Apple ID verify गर्ने कसरी हेर्न सक्नुहुन्छ|| अब चिन्ता निलनु हाेला याे भिडियाे स्पष्ट पार्ने प्रयास भएका....

06/11/2015

माइक्रोसफ्टले आफ्ना अपरेटिङ सिस्टम विन्डोज ७ र विन्डोज ८.१ पहिलेदेखि इन्स्टल भएका कम्प्यूटर वा ल्यापटप बन्द गर्ने भएको छ।    माइक्रोसफ...

30/03/2015

⌚⏩ SLC दिएर बसेका भाई-बैनीहरूको खाली समय सदुपयोगका लागि "THE GOLDEN FUTURE COMPUTER" ले हजुरहरू माझ लिएर आएको बिविध COMPUTER COURSE:- basic hardware & Networking
आझै भर्ना भई आफ्नो सिट शुर्छीत गर्नुभई ढुक्क हुनुहोला। सम्पर्क:- #9804469223// #9847432888 ⏪⌚

11/01/2015
हामी कैयौं पटक सानो सानो कामको लागि माउसको कर्सरलाई कम्प्युटर स्क्रीनमा घुमाइरहन्छौं । जबकि किबोर्डको सामान्य शर्टकट्सबा...
09/12/2014

हामी कैयौं पटक सानो सानो कामको लागि माउसको कर्सरलाई कम्प्युटर स्क्रीनमा घुमाइरहन्छौं । जबकि किबोर्डको सामान्य शर्टकट्सबाट फटाफट काम गर्न सकिन्छ । तर यसको लागि तपाईंलाई शर्टकट कि कसरी चलाउने ? जानकारी हुन आवश्यक छ । आउनुहोस्, केही चलनचल्तीमा आइरहने जरुरी कम्प्युटरको शर्टकट्स बारे जानकारी हासिल गरौं । ट्याव खोल्ने र बन्द गर्ने यदि तपाईं कुनै ब्राउजरमा सबै ट्याव खोलेर काम गरीरहनु भएको छ भने र तत्कालै कुनै ट्याबलाई बन्द गर्नुपरेमा Ctrl + W अथवा Ctrl+F4 को प्रयोग गर्नुहोस् । यदि सबै ट्याब एकैचोटि बन्द गर्न चाहनुहुन्छ भने Ctrl+Shift+W प्रयोग गर्नहोस् । यदि तपाइ फेरी उक्त ट्याव खोल्न चाहनुहुन्छ भने Ctrl+Shift+T को प्रयोग गर्नुहोस् । विन्डो मिनिमाइज गर्नुहोस् यदि तपाई कम्प्युटरमा कैंयौँ सफ्वेयर र ब्राउजर खोलेर काम गरिरहनु भएको छ र तत्कालै विन्डोजलाई मिनिमाइज गर्न चाहनुहुन्छ भने Windows Logo+M को प्रयोग गर्नुहोला । साइज सानो अथवा ठूलो बनाउनुहोस् कुनै पनि साइजलाइ सानो अथवा ठूलो बनाउन Ctrl + अथवा Ctrl – को प्रयोग गर्नुहोस् । यो बाहेक MS Office मा त्थउभ गरिएको Type लाई छोटो अथवा ठूलो बनाउनका लागि सबभन्दा पहिला उक्त शब्दलाई सेलेक्ट गरेर तपाई ठूलो बनाउन चाहनुहुन्छ भने Ctrl + थिचेर Font लाई ठूलो र सानो बनाउन सक्नुहुनेछ । एक विन्डोबाट दोस्रो विन्डोमा जानुहोस् कम्युटरमा हामी एकैचोटि धेरै विन्डोजहरु ओपन गरेर काम गरिरहेका हुन्छौं । यहाँ हामी एक विन्डोबाट दोस्रो विन्डोमा जानका लागि Alt+Tab वटनको प्रयोग गर्न सक्छौँ । यस बाहेक एक ट्यावबाट अर्को ट्यावमा जानका लागि Ctrl+Tab को प्रयोग गर्न सक्छौँ । कम्युटरलाई लग अफ गर्नुहोस् कम्युटरमा काम गरीसकेपछि सिस्टम बन्द गर्न चाहनुहुन्छ भने Windows Logo+L को प्रयोग गर्नुहोस् । यदि वर्तमान अवस्थामा खोलिरहेको विन्डोलाई बन्द गर्न चाहनुहुन्छ भने Alt+F4 को प्रयोग गर्नुहोस् । नयाँ ट्याव खोल्नुहोस यदि तपाइँ ब्राउजरमा नयाँ ट्याव खोल्न चाहनुहुन्छ भने Ctrl+Tको प्रयोग गर्नसक्नुहुनेछ । ओपन ब्राउजरमा एक ट्यावबाट अर्को ट्यावमा जान चाहनुहुन्छ भने Ctrl+Tab को प्रयोग गर्नसक्नुहुनेछ । कुनै फोल्डरको नाम बदल्न चाहेमा कुनै फोल्डर अथावा आइटमको नाम बदल्नको लागि F2 वटन प्रयोग गर्नुहोस् । कुनै विन्डोजको मेनुमा जानुहोस् काम गरीरहेको कुनै पनि एक्टिभ मेनुमा जानको लागि Alt+Space bar को प्रयोग गर्नुहोस् । प्रारम्भ मेनुमा जानका लागि Windows Logo वटन खिच्नुहोस् । Esc को प्रयोग गर्नुहोस कुनैपनि एक्टिभ आइटमबाट बाहिर जानको लागि Esc को प्रयोग गर्नहोस् । जस्तै फेसबुकको कुनै फोटो हेरिरहेको अवस्थामा त्यस आइटमबाट बाहिर जानको लागि पनि Esc को प्रयोग गर्नसक्नुहुनेछ । कुनै Object को Properties मा जान कुनै Object को properties मा जानको लागि पहिला Arrow वटन बाट Object मा गएर Alt+Enter को प्रयोग गर्नुहोला । Windows Logo+R को प्रयोग गरेर रन कमान्ड बक्स open गर्नसक्नुहुनेछ । -

Nepalikonews.com

fast,.................... fast,.........................fast,.............
20/11/2014

fast,.................... fast,.........................fast,.............

02/10/2014

अधेरी यात्रामा जुनेली झरुन् । शत्रुको शिर पाउमा परुन। दुर्गा भवानिले रक्षा गरुन् । नाम र सानले शत्रुको शेखी झरुन । सरस्वतिले राज गरुन् । लक्ष्मीले बास गरुन । चन्द्रमा सधै दाहिने हुन् । मनोकामनाहरु पुरा हुन । मनले आटेको ताकेको पुगोस् । खुशी को बास होस् , शत्रु शैतानको नाश होस्, मनमा खुशी छाओस । वडा दशैको उपलक्ष्यमा समस्त ग्राहक विधार्थि सुभेच्छुक तथा सुभचिन्तक महानुभावमा हार्दिक मंगलमय शुभकामना !
Golden Future Family
Farsatikar.Rupandehi

25/08/2014

हिन्दु महिलाहरूको महान पर्व हरितालिका तिज विशेष दर खाने कार्यक्रम भोलि २०७१/०५/१० गते सियाभार मन्दिरमा हुने भएकोले यस Golden Future Computer का सम्पूर्ण विधार्थी सुभेच्छुक तथा सुभचिन्तक हरुमा विहान ११:३० वजे सियाभार मन्दिरमा आई कार्यक्रम भव्यताका साथ सम्पन्न गर्न आमन्त्रण गर्दछौं ।

COMPUTER Education FOR ALL25% DISCOUNT Offer + Life Skill  Traninning Free For All the SLCAppeared Students! only at Gol...
30/03/2014

COMPUTER Education FOR ALL
25% DISCOUNT Offer + Life Skill
Traninning Free For All the SLC
Appeared Students!
only at Golden future computer
Sau.pharsatikar,Rupandehi
cntc 9847432888/9804451088/9815465590

हामी विद्ार्थीलार्इ ज्ञान दिर्इ रहेका छाै । तपार्इ काे विद्ालयमा पनि कार्यक्रम सञ्चालन गर्न चाहनु हुन्छ भने हामीलार्इ सम...
25/02/2014

हामी विद्ार्थीलार्इ ज्ञान दिर्इ रहेका छाै । तपार्इ काे विद्ालयमा पनि कार्यक्रम सञ्चालन गर्न चाहनु हुन्छ भने हामीलार्इ सम्पर्क गर्नु हाेस ।
("Learn' To Live your Dream")

Engineers' way of haircut
30/01/2014

Engineers' way of haircut

Address

Phasatikar Rupandehi
Rupandehi

Website

Alerts

Be the first to know and let us send you an email when The Golden Future Computer Training Center posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to The Golden Future Computer Training Center:

Share