14/04/2025
"नयाँ वर्षको हार्दिक मंगलमय शुभकामना" ❤️
नयाँ वर्ष २०८२ को अवसरमा सम्पूर्ण अभिभावक, प्रिय विद्यार्थीहरु, कुशल शिक्षककर्मचारी, सञ्चालक, शुभचिन्तक तथा स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीहरुमा सुख, शान्ति र समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । 🌹🥀🌺🌷
NOTE: गलत प्रचार बाढेको भर र मिठो बोलेको भरमा प्राविधिक शिक्षा ( कम्प्युटर अध्यन गरि भविस्य नबिगारौ ।)
जहिले पनि सम्बन्धि बोर्ड ले दिएको प्रमाणपत्र हेरि अनिमात्र कम्प्युटर अध्यन गरौं ।
मनोज श्रेष्ठ
प्रबन्धक निर्देशक
Trainer´s License No.: CTEVT (T**I) TOT TID No.: 6269
श्रेष्ठ कम्प्युटर ईन्स्टिच्युट प्रा.लि.
प्राविधिक शिक्षा बोर्ड CTEVT Regd.No.: 2688
कम्पनी रजिस्ट्रार कार्यालय दर्ता न.: 322104
कम्पनी PAN : 619795982
घरेलु तथा साना उद्योग दर्ता न.: 4632/069/070
घरेलु PAN: 601008902
ISO 9001:2015/QMS092020/1408