11/04/2023
सूचना ! सूचन ! सूचना !
पुतलीबजार -01, बैंकरोड, स्याङ॒गजा स्थित CSC (Computer Software Center) मा Computer सम्बन्धी बिभिन्न प्रकारका Course हरु भैरहेको हुदाँ इच्छुक बिध्यार्थीहरुलाई जानकारी गराउदछौ l साथै SEE/ +2 का बिध्यार्थीहरुलाई बिशेष छुट ( 10% - 15%) को व्यवस्था गरिएको छ l