SERA x

SERA x All in one Message me if you need any questions answered !

12/10/2025

घण्टौको काम मिनेटमा गर्न सघाउने 56+ AI tools:
1. Research
- ChatGPT
- Claude
- DeepSeek R1
- Gemini
- Abacus
- Perplexity

2. Image
- Midjourney
- Dall E-3
- Flux
- Stability AI
- Grok

3. CopyWriting
- Rytr
- Copy AI
- Writesonic
- Adcreative AI
- otio

4. Writing
- Jasper
- HIX AI
- Jenny AI
- Textblaze
- Quillbot

5. Website
- 10Web
- Durable
- Framer
- Style AI
- Landingsite

6. Video
- Sora
- Luma
- Kling
- Pika
- InVideo
- HeyGen
- Runway
- ImgCreator AI
- Morphstudio .xyz

7. Meeting
- Tldv
- Otter
- Noty AI
- Fireflies

8. SEO
- VidIQ
- Seona AI
- BlogSEO
- Keywrds ai
- Seona

9. Chatbot
- Droxy
- Chatbase
- Mutual info
- Chatsimple

10. Presentation
- Decktopus
- Slides AI
- Gamma AI
- Designs AI
- Beautiful AI
- PopAi

11. Automation
- Make
- Zapier
- Xembly
- Bardeen

12. UI/UX
- Figma
- Uizard
- UiMagic
- Photoshop

13. Design
- Canva
- Flair AI
- Clipdrop
- Autodraw
- Magician design

14. Logo Generator
- Looka
- Designs AI
- Brandmark
- Stockimg AI
- Namecheap

15. Audio
- Lovo ai
- Eleven labs
- Songburst AI
- Adobe Podcast

16. Startup
- Tome
- Ideas AI
- Namelix
- Pitchgrade
- Validator AI

11/10/2025

यदि नेपाल बनाउने हो भने हत्यारा र भ्रष्ट्राचारीला फासीको सजाय हुने व्यवस्था संविधानमा उल्लेख गर...

10/10/2025

जसको जति मूल्य छ त्यति नै दिने हो: ईतिहास साक्षी छ::::

25/09/2025

मान्छे चिन्ने गर्नुहोस्, कहिलेकाही मिठो बोल्नेले फसाउन अनि रुखो बोल्नेले बचाउन सक्छ ❤️😊साथी

24/09/2025

जागिर भनेको बल ले भ्याएसम्मको खेतबारी हो।

पढाइ भनेको संसार हेर्ने आँखा हो।

सुन्दरता भनेको ओइलिएर जाने फुल हो।

धन सम्पत्ति भनेको व्यक्तिगत साधन मात्र हो।

घमण्ड भनेको पतन र विनाशको जग हो।

नम्रता भनेको विजय र सम्मानको भर्याङ्गो हो।

अरुको बदनाम गर्नु भनेको आफू एक्लो हुनु हो।

धोका दिनु भनेको पुल भत्काए जस्तै हो।

अरुलाई आदर गर्नु भनेको आदर कमाउनु हो।

झुटो बोल्नु भनेको आफैंलाई धोका दिनु हो।

संघर्ष गर्नु भनेको अनुभव बटुल्ने अवसर हो।

सफलता पाउनु भनेको अझै राम्रोसँग खारिने अवसर पाउनु हो।

अपवाद भनेको कोसिस र साहस गर्ने अड्डी हो।

इष्टमित्र भनेको सुख दुःखको साथी हो।

सम्मान भनेको कमाएको क्षणिक साधन हो।

पद र ओहोदा भनेको कुहिएर जाने कुर्सि हो।

24/09/2025

परिवर्तन संसारको नियम हो😊
हिजो तिमीसंग जे थियो त्यो आज छैन
आज तिमीसंग जे छ त्यो भोली रहने छैन 🫶🍀

10/09/2025

नेपाल प्रहरी सक्यौ
अदालत सक्यौ
सिडियो सक्यौ
मालपोत सक्यौ
सिहदरबार सक्यौ
अब चाहन्छौ के ???...

नागरिकता कसरि लिन्छौ
न्याय कहॅाबाट लिन्छौ...?
आफ्नो सम्पति कसरी खोज्छौ...?
अब तिम्रो स्वाधिनता अस्तित्व कसले रक्षा गर्छ,?
देश कस्ले रक्षा गर्छ?
तिमिलाइ कस्ले रक्षा गर्छ?
अति भो...
अब हुन्छ के...?
यो बास्तबिक genz नहुन पनि सक्छन रोकिनु अब।

i want peace 🙏🏽🙏🏽

22/08/2025

Address


Website

Alerts

Be the first to know and let us send you an email when SERA x posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

  • Want your business to be the top-listed Computer & Electronics Service?

Share